२०८२ असोज ९, बिहिवार , ०३:२९:४२ बजे

Sajhamanch

समाज

दक्षिणी भारतमा ‘बुल फाईट’ अर्थात साँढे जुधाइ प्रतियोगिताको क्रममा कम्तीमा सात जनाको ज्यान गएको छ । चार सय जनाभन्दा धेरै घाइते भएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।दक्षिण भारतको तमिलनाडु राज्यका विभिन्न भागमा आयोजित […]

शनिवार, माघ ५, २०८१

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई कम्पनीलाई साधारण सेयर बिक्रीका लागि अनुमति दिएको छ । साधारण सेयर निष्कासनको अनुमति प्रक्रिया लामो समयदेखि रोकिँदै आएकोमा नियामक निकायले पछिल्लोपटक दुई कम्पनीलाई अनुमति प्रदान गरेको हो । यसरी […]

शनिवार, माघ ५, २०८१

बिर्तामोड । महिला पत्रकारहरुलाई लक्षित गरी टेवाको सहयोगमा नारी सञ्चार गृहद्वारा आयोजित डिजिटल रिपोर्टिङ सम्बन्धी तीन दिने तालिम समापन गरिएको छ । बिर्तामोडमा माघ २ गतेदेखि सुरु भएको तालिम आज समापन गरिएको हो । सोही […]

शुक्रवार, माघ ४, २०८१

काठमाडौं । आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा बेलायत र दुबई पठाइदिने भन्दै झन्डै ८५ लाख रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा तनहुँको बन्दीपुर गाउँपालिका–२ घर भई काठमाण्डौ महानगरपालिका–२६ बस्ने […]

शुक्रवार, माघ ४, २०८१

काठमाडौँ । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको छ । सो क्रममा सर्वोच्च अदालतबाट जफत हुने भनेर फैसला भएका घरजग्गा सरकारको नाममा ल्याउने प्रस्ताव गृह मन्त्रालय मार्फत मन्त्रिपरिषद् पठाइएको […]

शुक्रवार, माघ ४, २०८१

पाँचथर । पाँचथरको मिक्लाजुङमा आफैले काटेको रूखले लागेर एकजनाको मृत्यु भएको छ। हिजो बिहान १० बजे मिक्लाजुङ –८ स्थित मगरखोलामा कोप्चे बस्ने ४२ वर्षीय उत्तम मगर र सोही ठाउँ बस्ने ३० वर्षीय मनमोहन अधिकारीले ऐलानी […]

शुक्रवार, माघ ४, २०८१

सुनसरी । आगोले जलेर सुनसरीमा एक वृद्धा गम्भीर घाइते भएकी छन् । हिजो दिउँसो ३ः३० बजे सुनसरी इनरुवा –५ बलाहा बस्ने ७२ वर्षीया कमलाकुमारी न्यौपाने आफ्नै घरमा घुर बाली आगो ताप्ने क्रममा सारीमा आगो सल्किएर […]

शुक्रवार, माघ ४, २०८१

काठमाडौं । सुनको भाउ हिजो र आज दुई दिनमै तोलामा २५०० रुपैयाँले बढेको छ । सुन आज एकैदिन तोलामा १३०० रुपैयाँले बढेर एक लाख ५७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको […]

शुक्रवार, माघ ४, २०८१

झापा । झापामा घरायसी विवादका कारण श्रीमतीले धारिलो हतियार प्रहार गरी श्रीमानलाई गम्भीर घाइते बनाएकी छन् । हिजो साँझ ७ः२५ बजे अर्जुनधारा नगरपालिका-२ खुदुनावारी घर भई हाल मेचीनगर नगरपालिका-६ जेसिका ठ्याकस्थित हरि श्रेष्ठको घरमा डेरा […]

शुक्रवार, माघ ४, २०८१

झापा । झापाको मेचीनगरमा एक होटेलमा आगलागी भएको छ । आज बिहानको राति १ बजे मेचीनगर नगरपालिका १२ माईलाबारी टोलमा रहेको होटेल लिटल सेफ फास्टफुड क्याफेमा आगलागी भएको हो । दामोदर दाहालको दुई तले घरको […]

शुक्रवार, माघ ४, २०८१