काठमाडौँ । उच्च अदालत पाटनले सार्वजनिक शैक्षिक संस्थाहरूमा अपाङ्गता भएका व्यक्तिहरूलाई निःशुल्क उच्च शिक्षा उपलब्ध गराउन आदेश जारी गरेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत जनप्रशासन क्याम्पसले निःशुल्क पढाउन अस्वीकार गरेपछि दृष्टिसम्बन्धी अपाङ्गता भएका मदन रोकायाले […]
काठमाडौं । आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा क्यानडा र जापान पठाइदिने भन्दै २७ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा पर्साको पर्सागढी नगरपालिका–३ घर भई काठमाडौं महानगरपालिका–३२ बस्नै […]
झापा । तेह्रथुमको छथर गाउँपालिकामा खानेपानी ट्यांकीको खाल्डोमा डुबेर एक बृद्धको मृत्यु भएको छ । आज बिहान ११ः४५ बजे छथर गाउँपालिका वडा नं.४ परेवाखोप बस्ने ७१ वर्षीय लोकमान लिम्बूको सोही ठाउँमा रहेको परेवाखोपको पहरे खानेपानी […]
धनगढी । कैलालीमा किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको जोशीपुर गाउँपालिका-६ बस्ने १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा […]
कमल । झापाको कमल गाउँपालिकाले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेकै स्थानमा निःशुल्क दन्त परिक्षण शिविर सञ्चालन गरेको छ । आमा डेन्टल केयर प्रा.लि. दमकको प्राविधिक सहयोगमा डा. प्रेनश श्रेष्ठ र सजना लिम्बू सहितको […]
काठमाडौं । सरकारले भारतबाट ९० हजार टन गहुँ आयात गर्न इच्छुक फर्म/कम्पनीका लागि आवेदन मागेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भारतबाट उक्त परिमाणमा गहुँ आयात गर्न आज सोमबार सार्वजनिक सूचना जारी गरेको […]
बिर्तामोड । झापाको बिर्तामोडमा जारी ‘एपोलो पेन्ट्स बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’मा प्रवेश निःशुल्क बनाइएको छ । महोत्सवमा सहभागीलाई थप सहज बनाउन महोत्सव मूल आयोजक समितिले प्रवेश निःशुल्क गरेको हो । दैनिक अपरान्ह ४ बजेसम्मका […]
झापा । झापाको शिवसताक्षी नगरपालिका–७ मा रहेको कृषि विकास फार्मको ११ बिघा १० कट्ठा सरकारी जग्गा विगत दुई दशकदेखि स्थानीयवासीले अतिक्रमण गरेका छन् । अतिक्रमणमा परेको जग्गा फर्काउन फार्मले गरिरहेको प्रयास सफल हुन सकेको छैन […]
काठमाडौं । काठमाडौं महानगरपालिका-२४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद ३९ लाख ७८ हजार रूपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१५ घर भई हाल काठमाडौं टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठ […]
काठमाडौं । नेपाली सेनाले भोलि मङ्गलवारदेखि फोटो तथा वृहद प्रदर्शनी आयोजना गर्ने भएको छ । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार जङ्गी अड्डामा हुने प्रदर्शनी यही माघ १८ गते शुक्रवारसम्म चल्नेछ । नेपाली सेनासम्बन्धी विगतदेखि […]