२०८२ असोज ८, बुधवार , ०४:२७:२३ बजे

Sajhamanch

समाज

झापा । मुक्कुम्लुङ संरक्षण संयुक्त सङ्घर्ष समिति, केबलकार खारेजी संयुक्त सङ्घर्ष समितिलगायतका ६ वटा संस्थाले आजदेखि मेची राजमार्ग र तमोर करिडोरमा आव्हान गरेको बन्दका कारण यातायातका साधन खासै चल्न सकेका छैनन् । बिर्तामोडबाट मेची राजमार्ग […]

मङ्गलवार, माघ १५, २०८१

भद्रपुर । आदिवासी सन्थाल समुदायको सोहराई पर्वको अवसरमा झापाको हल्दिवारी गाउँपालिका र भद्रपुर नगरपालिकाले आज स्थानीय बिदा दिएका छन् । ती दुई पालिकाले छुट्टाछुट्टै सूचना जारी गरी आज सार्वजनिक बिदा दिइएको जनाएका छन्। ती पालिकामा […]

मङ्गलवार, माघ १५, २०८१

काठमाडौं । आज ६३ औं नेपाल नर्सिङ दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नर्सहरुको पेसागत हकहित र सुरक्षाका लागि भन्दै २०१८ साल माघ १५ गते आजकै दिन नेपाल नर्सिङ सङ्घको स्थापना भएको थियो । […]

मङ्गलवार, माघ १५, २०८१

काठमाडौं । यतिबेला भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा महाकुम्भ चलिरहेको छ । संसारकै ठूलो मानव जमघट बताइएको यो धार्मिक मेलामा सहभागि हुन संसारभरबाट राजनीतिज्ञ, सर्वसाधारणदेखि सेलेब्रिटीको ओइरो प्रयागराजमा छ । भारतीय सेलेब्रिटीमात्र होइन केही हलिउड सेलेब्रिटी […]

मङ्गलवार, माघ १५, २०८१

काठमाडौं । हिमालय रोडिज छैटौं सिजनको उपाधि जोसेफ शर्माले जितेका छन् । सोमबार राती हिमालय टिभी एचडीमा फिनाले एपिसोड प्रसारण भएको थियो । टीम अनुपविक्रम शाहीका प्रतिस्पर्धी शर्माले उपाधि जितेका हुन् । विजेता शर्माले १० […]

मङ्गलवार, माघ १५, २०८१

गाजा युद्धविराम सम्झौताको पहिलो चरणको अवधिमा हमासले रिहा गर्न बाँकी २६ जना बन्धकमध्ये आठ जनाको ज्यान गएको इजरायलले जनाएको छ ।इजरायलका सरकारी प्रवक्ता डेभीड मेन्सरका अनुसार प्यालेस्टिनी सशस्त्र समूहले बन्धकहरूको अवस्थाको बारेमा दिएको सूचीमा आठ […]

मङ्गलवार, माघ १५, २०८१

काठमाडौं । देशभरको मौसम मंगलबार मुख्यतया सफा रहनेछ ।जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। बाँकी भागमा मौसम मुख्यतया सफा छ। तराईका धेरै भूभागमा हुस्सु र कुहिरो […]

मङ्गलवार, माघ १५, २०८१

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाको दोस्रो नगर सभाको छैटौं अधिवेशन सोमबारबाट शुरु भएको छ । नगरपालिकाको सभाहलमा नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले कार्यक्रमको अध्यक्षता गर्दै बैठकका कार्यसूचीहरू प्रस्तुत गरे पछि उपप्रमुख मीना पोख्रेल उप्रेतीले वित्तीय विवरण […]

सोमवार, माघ १४, २०८१

काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से १०.६१ अंक घटेको छ । सो अंक घटेसँगै नेप्से २६३३ अंकमा कायम भएको छ । बजारको परिसूचकसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिन ९ अर्ब १२ करोडको […]

सोमवार, माघ १४, २०८१

काठमाडौँ । उच्च अदालत पाटनले सार्वजनिक शैक्षिक संस्थाहरूमा अपाङ्गता भएका व्यक्तिहरूलाई निःशुल्क उच्च शिक्षा उपलब्ध गराउन आदेश जारी गरेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत जनप्रशासन क्याम्पसले निःशुल्क पढाउन अस्वीकार गरेपछि दृष्टिसम्बन्धी अपाङ्गता भएका मदन रोकायाले […]

सोमवार, माघ १४, २०८१