काठमाडौं । केही दिनयता नेपाली फिल्म वृत्तमा फिल्म ‘एक्टर’को नाम खुब चर्चामा छ । रिलिज ताका धेरै नसुनिएको यो नामलाई लिएर अहिले धेरै चर्चा परिचर्चा छ । एउटै नाम हुँदा आर्थिक क्षति पुगेको भन्दै निर्माताले […]
भारतको प्रयागराजमा भइरहेको कुम्भ मेलामा भागदौडका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ ।त्यहाँको प्रहरी प्रशासनले घटनामा ३० जनाको ज्यान गएको पुष्टि गर्दै अरु ६० जना घाइते भएका जानकारी दिएको हो ।यही जनवरी १३ देखि […]
गलकोट । बागलुङमा अलैँची उत्पादनमा वृद्धि भएको छ । क्षेत्र विस्तारका कारण गत वर्ष बागलुङका किसानले ४८ मेट्रिक टन अलैँची उत्पादन गरेका छन् ।कृषि ज्ञानकेन्द्रको तथ्यांकअनुसार यहाँ किसानले अलैँची बिक्रीबाट एक आर्थिक वर्षमा ६ करोड […]
झापा । बिर्तामोडमा पहिलोपटक आयोजना गरिएको गायत्री माताको पाँच दिवसीय अनुष्ठानको अहिले बिहान प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कलशमा गंगाजल अर्पण गरेर निसान यात्राको प्रारम्भ गर्ने कार्यक्रम रहेको छ । बिहान ८ बजे बिर्तामोड ५ […]
झापा । झापाका विभिन्न स्वास्थ्य संस्थाहरुलाई दातृ संस्था हेल्पिङ हेण्ड (युएसए)ले अस्पतालजन्य सामग्री प्रदान गरिरहेको छ । वर्क फर नेपालको स्थानीय व्यवस्थापनमा हेल्पिङ हेण्डले अस्पतालजन्य सामग्री प्रदान गर्दै आएको हो । यही सिलशिलामा आज बुधबार […]
द्रोण अधिकारी भद्रपुर । जिल्लाको सबैभन्दा पुरानो भद्रपुर नगरपालिका, जो स्थापनाको ७२ वर्ष पूरा हुँदा र कुशल नेतृत्व र इमान बोकेको प्रशासक नपाउँदा निकै ठूलो उथपुथलको सामना गरिसकेको छ । नेपालकै पुराना नगरपालिकाको इतिहासको पानामा […]
काठमाडौं । नेपाल पत्रकार महासंघले सरकारले संघीय संसद्मा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकका केही प्रावधानप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले बुधबार विज्ञप्ति जारी गर्दै सरोकारवाला पक्षसँग सामान्य परामर्श र […]
झापा । भारतको उत्तर प्रदेशमा जारी महाकुम्भ मेलामा एक दर्जनभन्दा बढीको मृत्यु हुनेगरी भागदौड मच्चिएपछि नेपालका धेरै भक्तजनहरु अलपत्र परेका छन् । महाकुम्भ मेलामा भएको भागदौडमा दर्जनौँ मानिसहरू घाइते भएका छन् । भागदौडमा नेपाली भक्तजनहरु […]
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधारसम्बन्धी कार्ययोजना प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्रस्तुत गरेका छन् । स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनमा उल्लेख भएका विषयका आधारमा मन्त्रालयका अतिरिक्त सचिव डा. टंक बारकोटीको […]
भद्रपुर । भद्रपुर ९ स्थित स्वर्गद्वारी अन्त्यष्टिघाट व्यवस्थापन समितिको प्रथम वार्षिक साधारण सभा सम्पन्न गरिएको छ । घाट व्यवस्थापन समितिका अध्यक्ष अम्बिका पोखरेलको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको […]