२०८२ असोज ८, बुधवार , ०५:४५:११ बजे

Sajhamanch

समाज

काठमाडौं । गायिका एलिना चौहानले काठमाडौं जिल्ला अदालतमा शुक्रबार सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छन् । पति विष्णु सापकोटालाई विपक्षी बनाउँदै उनले फिराद पत्र दायर गरेको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले बताए । […]

शुक्रवार, माघ १८, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ६, बेलगाछी टोलकी २८ वर्षीया सरिता बिशुंकेले जीवन बचाउन सहयोगको अपिल गरेकी छिन् । स्तन क्यान्सरसँग संघर्ष गरिरहेकी उनले आर्थिक अभावका कारण उपचारमा समस्या रहेको बताईन् । जीवन–मरणको दोसाँधमा […]

शुक्रवार, माघ १८, २०८१

विराटनगर । मोरङको विराटनगरमा गाडिएको अवस्थामा १४ वर्षीया बालिकाको शव भेटिएको घटनामा संलग्न रहेको आशंकामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मावलीतर्फका हजुरबुबा सर्जुक यादव रहेका छन् । मोरङका डीएसपी वेदप्रकाश जोशीका अनुसार […]

शुक्रवार, माघ १८, २०८१

विराटनगर । मोरङको विराटनगरमा एक बालिकाको शव भेटिएको छ । दिल्ली पब्लिक स्कुल नजिकै खेतमा गाडेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शव १४ वर्षीया चाँदनी यादवको हो । प्रहरीले खाल्डोबाट […]

शुक्रवार, माघ १८, २०८१

काठमाडौं । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका– ७ स्थित मध्यपहाडी लोकमार्गमा पर्ने भँडारेखोलामा भएको जीप दुर्घटनामा घाइते चालकको भक्तपुरमा उपचार सुरु गरिएको छ । सुनसरीको इनरुवा नगरपालिका–२ घर भएका २२ वर्षीय अनिल पण्डितको भक्तपुर इन्टरनेशनल अस्पताल कौशलटारमा […]

शुक्रवार, माघ १८, २०८१

धनगढी । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। महेन्द्रनगर राजमार्गस्थित बेदकोट नगरपालिका-७ सुडामा म ३ प १४७१ नम्बरको मोटरसाइकल बिहीवार साँझ आफै अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकलको पछाडी बसेका युवकको मृत्यु भएको […]

शुक्रवार, माघ १८, २०८१

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बरामद भएको १६ किलो शंकास्पद वस्तुबारे अनुसन्धान गरिरहेको प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तराखण्डका २५ वर्षीय भुपिन्द्र भण्डारी छन् । प्रहरीले ७ माघमा लागूऔषध […]

शुक्रवार, माघ १८, २०८१

काठमाडौँ । आन्दोलनरत आवासीय चिकित्सकहरूले आज पेन डाउन गर्दै विरोध प्रदर्शन गरेका छन् । सरकारी सरह पारिश्रमिकको माग गर्दै आन्दोलनरत आवासीय चिकित्सकहरूले आज बिहान ९ बजेदेखि १० बजेसम्म एक घण्टा पेन डाउन गरेका हुन् । […]

शुक्रवार, माघ १८, २०८१

काठमाडौं । सुनको भाउ आज एकैदिन तोलामा २३०० रुपैयाँले बढेको छ । सुन आज तोलामा २३०० रुपैयाँले बढेर तोलाको एक लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो […]

शुक्रवार, माघ १८, २०८१

झापा । नेकपा (एमाले) का केन्द्रीय सचिव छविलाल विश्वकर्माले झापा क्षेत्र नं. ३ का नेता कार्यकर्ताहरुलाई आगामी निर्वाचनमा आफै जित्ने गरी तयारी गर्न निर्देशन दिएका छन् । यसअघिका निर्वाचनमा अरुलाई जिताउनुभयो, अब आफै जित्ने गरी […]

शुक्रवार, माघ १८, २०८१