२०८२ असोज ८, बुधवार , ०१:१७:०३ बजे

Sajhamanch

समाज

काठमाडौं । साउदी अरबमा भएको दुर्घटनामा तीन नेपालीसहित १५ जनाको ज्यान गएको छ । दुर्घटनामा भारतका नौ र घानाका तीन जना नागरिकले पनि ज्यान गुमाएका छन् । साउदीको पश्चिम क्षेत्र जिजानको आराम्को रिफाइनरी रोडनजिकै गएको सोमवार […]

आइतवार, माघ २०, २०८१

झापा । ताप्लेजुङको मुकुम्लुङमा केबुलकार निर्माणको विरोध गर्दै आइरहेको मुकुम्लुङ संरक्षण अन्तरदलीय पार्टीहरूले गरेको बन्दका कारण पूर्वी जिल्लाको जनजीवन प्रभावित भएको छ । मुकुम्लुङ अन्तरदलिय राजनीतिक पार्टीले माघ २०/२१ गते अरुणपूर्व नौ जिल्ला (ताप्लेजुङ, पाँचथर, […]

आइतवार, माघ २०, २०८१

जनकपुरधाम । महोत्तरीको जलेश्वर कारागारका एकजना कैदीको मृत्यु भएको छ । धनुषाको बटेश्वर गाउँपालिका(१ कार्तिकुमरका ५६ वर्षीय जोगेन्द्र महराको मृत्यु भएको हो । अचानक बेस्सरी पेटदुखेपछि उनलाई मध्यराति प्रादेशिक अस्पताल जलेश्वरमा भर्ना गरिएको थियो । […]

आइतवार, माघ २०, २०८१

काठमाडौं । ६ महिनाको अवधिमा झन्डै चार लाख नेपाली कामदार वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार साउनदेखि पुससम्म तीन लाख ९३ हजार ६७ जना नेपाली वैदेशिक रोजगारीमा गएका हुन् । मंसिरको तुलनामा […]

आइतवार, माघ २०, २०८१

झापा । भारतको प्रयागराजमा चलिरहेको महाकुम्भ मेलाबाट फर्किरहेका पाँच जना नेपालीको दुर्घटनामा परी ज्यान गएको छ । त्रिवेणी स्नान गरेर घर फर्किँदै गरेका नेपाली नागरिक चढेको जीप हिजो दिउँसो महोत्तरीसँग जोडिएको भारतको मधुवनीमा दुर्घटनामा परेको […]

आइतवार, माघ २०, २०८१

काठमडौं । ‘हाम्रो साझा भविष्यका लागि सीमसार क्षेत्रको संरक्षण’ नाराका साथ आज विश्व सिमसार दिवस मनाइँदै छ । तीव्रगतिमा भइरहेको सिमसार क्षेत्रको ह्रास रोक्नका लागि जनचेतना बढाउने तथा सिमसार क्षेत्रको संरक्षण र पुनःस्थापनाको प्रवर्द्धन गर्ने […]

आइतवार, माघ २०, २०८१

झापा । निराशाजनक व्यापार रहेको बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको अवधि दुई दिन थपिएको छ । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा माघ ८ गतेदेखि १९ गतेसम्मका लागि महोत्सव संचालन गरिएको थियो । सो म्याद सकिएर […]

आइतवार, माघ २०, २०८१

मेचीनगर । झापाको धुलाबारीमा रहेको इस्ट होराइजन अंग्रेजी माविका पूर्व विद्यार्थीहरुको संस्था इस्ट होराइजन अलुम्नाई सोसाइटी (इहास)को गठन गरिएको छ । जसको अध्यक्षमा भूमि पौडेल चयन भएका छन् । आज विद्यालयमा भएको पूर्वविद्यार्थीहरुको भेलाले पौडेलको […]

शनिवार, माघ १९, २०८१

बिर्तामोड । लायन्स क्लव अफ बिर्तामोड गोल्डेन ड्रिम्सले विपन्न तथा दलित समुदायका २० जनालाई न्यानो कपडा ब्ल्याङ्केट प्रदान गरेको छ । लायन्स क्लब अफ बिर्तामोड गोल्डेन ड्रिम्सका अध्यक्ष रेनुका महतोको अध्यक्षता तथा बिर्तामोड नगरपालिका वडा […]

शनिवार, माघ १९, २०८१

काठमाडौं । पश्चिमी वायुको सामान्य प्रभावले कोशी प्रदेश लगायत गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । कोशी र कर्णाली […]

शनिवार, माघ १९, २०८१