काठमाडौं । गृह मन्त्रालयले तीन जिल्लाका सीडीओ हेरफेर तथा पदस्थापना गरेको छ । मन्त्रालयका अनुसार सहसचिव रामकृष्ण अधिकारीलाई तनहुँको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । यसैगरी तनहुँका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको भने रामेछाप […]
काठमाडौं । आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । सुन आज तोलामा ५०० रुपैयाँले बढेर एक लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ […]
मुस्ताङ । लगातारको वर्षाले मुस्ताङमा फूल्न लागेको स्याउको बोटमा असर पुर्याएको छ । यसबाट स्याउ उत्पादन घट्ने प्रक्षेपण गरिएको छ । जिल्लामा स्थानीय जातका स्याउका बोटमा यसवर्ष निकै कम फूल फुलेको थिए । वर्षा भइरहँदा […]
काठमाडौं । मकवानपुरको बागमती गाउँपालिका–३ देउजोरमा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ । स्थानीय सूर्यकिरण सामुदायिक वनमा ठेक्कामा रुख काट्ने क्रममा गएराति रुखले च्यापिएर इलामको इलाम नगरपालिका–९ का ४६ वर्षीय दिलकुमार लिम्बूको मृत्यु भएको […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जामा कडाइ गरेको छ । राष्ट्र बैंकले गरेको नयाँ व्यवस्था अनुसार हायर पर्चेज कम्पनीहरुले पनि सबै प्रयोजनका विद्युतीय गाडी र निजी प्रयोजनका व्यक्तिगत अरु गाडीमा ऋण मूल्यको अनुपात […]
चुलाचुली । दक्षिणी इलामको चुलाचुली गाउँपालिकामा दुई दिवसीय चुलाचुली साहित्य उत्सव हुने भएको छ । चुलाचुली गाउँपालिकाको आर्थिक सहयोग तथा चुलाचुली भाषा, साहित्य, कला, संस्कृति, पर्यटन समान्वय समितिको आयोजनामा वैशाख १८ र १९ गते साहित्य […]
इलाम । शिक्षकहरुको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार भएको भन्दै पठनपाठन सुरु गर्न दबाब बढाएपछि आइतबारदेखि केही विद्यालय सञ्चालनमा आएका हुन् । इलाम […]
झापा । झापाको बिर्तामोडमा दिनदहाडैघरको ढोका फोडेर २९ लाख बराबरको धनमाल चोरी भएको छ । सोमबार दिउँसो बिर्तामोड नगरपालिका-४ हिमशिखर टोल बस्ने कमला कार्कीको घरमा कोही नभएको बेला दुईतले घरको पहिलो तलाको मूल ढोकाको चाबी […]
काठमाडौं । जलवायु परिवर्तनले धेरै तरिकाले चुनौती थपिरहेको छ । समयसँगै यसको अर्को नयाँ प्रवृत्ति पनि देखापरेको छ, त्यो हो तापक्रममा छिटो–छिटो हुने परिवर्तन । पछिल्लो वैज्ञानिक अध्ययनबाट के पत्ता लागेको छ भने संसारभर छोटो […]
काठमाडौं । नारायणगढ–बुटवल सडकअन्तर्गतको नवलपरासी दाउन्ने खण्डमा सडक विस्तारका लागि आउँदो ३१ गतेसम्म रातमा गाडीको आवागमन बन्द गरिने भएको छ । यसअघि हिजोसम्म रातको ११ बजेदेखि बिहान ५ बजेसम्म गाडी सञ्चालनमा रोक लगाएर सडक विस्तारको […]