काठमाडौं । वैदेशिक रोजगारमा जापान पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग एक करोड २३ लाख रकम ठगी गर्ने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ। बाँकेको बैजनाथ गाउँपालिका ५ की २३ वर्षीया तिर्सना बाठा मगरलाई प्रहरीले पक्राउ गरेको […]
काठमाडौं । सुनको भाउ आज एकैदिन १४०० रुपैयाँले बढेको छ । सुन आज १४०० रुपैयाँले बढेर तोलाको एक लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ […]
पाँचथर । पाँचथरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आज बिहान ४ः३० बजे पाँचथर याङबरक– २ इन्द्रेणी ओढारछेउस्थित मध्यपहाडी लोकमार्गमा तीनतिम्बुबाट च्याङथापुतर्फ जाँदै गरेको मे. १ त ६८९४ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई […]
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईले प्रदेश सरकार र स्थानीय सरकारबाट प्रदान गरिने सेवा झन् जटिल र खर्चिलो बन्दै गएको बताएका छन् । आयोगको ३४ औं वार्षिकोत्सव समारोहमा उनले स्थानीय तथा […]
झापा । रुखको हाँगा काट्दा बिजुलीको पोल ढलेर झापाको मेचीनगरमा एक जनाको मृत्यु भएको छ । मेचीनगर–५ स्थित नकलबन्दा टि–इस्टेटमा २६ वर्षीय सिताराम उराउ र सोही ठाउँ बस्ने २३ वर्षीय सिलास उराउले बगानमा रहेको पिपलको […]
इलाम । इलाममा आगो ताप्ने क्रममा पोलेर एक वृद्धा गंभीर घाइते भएकी छन् । हिजो साँझ ५ बजे माङसेबुङ –१ तोभाङ बस्ने ८० वर्षीया बिष्णुमाया लिम्बू आफ्नै घरमा आगो ताप्ने क्रममा आगोले पोलेर घाइते भएकी […]
काठमाडौं । धादिङमा यात्रुवाहक बस दुर्घटना भएको छ। आइतबार राति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको र २३ जना घाइते रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीकाअनुसार सोमबार राति भक्तपुरबाट चितवनको देवघाट जाँदै गरेको बा ३ […]
काठमाडौं । भ्रष्टाचार नियन्त्रणका लागि स्थापित अख्तियार दुरुपयोग अनुसन्धान आयोग आजदेखि ३४ औँ वर्षमा प्रवेश गरेको छ । सुशासन प्रवर्द्धनसम्बन्धी विविध कार्यक्रमका साथ आयोगले आज आफ्नो स्थापना दिवस मनाइँदैछ । नेपालको संविधानले आयोगलाई भ्रष्टाचार नियन्त्रणमा […]
धनगढी । कैलालीमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । मोहन्याल घर भएर बर्दगोरिया गाउँपालिका–२ को झगडपुरमा डेरा गरी बस्ने १३ वर्षीया बालिकामाथि शनिबार सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका […]
काठमाडौं । आज अन्तर्राष्ट्रिय दाल दिवस हो भने अरबी चितुवा दिवस पनि आजै परेको छ । पोषणको मुख्य स्रोत मानिने दाल संसारभरका मानिसको मनपर्दो व्यञ्जनका रुपमा खपत हुने गरेको छ । दिगो कृषि विकास तथा […]