२०८२ पौष १२ शनिवार , ०३:२९:३४ बजे

Sajhamanch

समाज

पाँचथर । पाँचथरमा शिकार खेल्न गएका एक व्यक्तिको भरुवा बन्दुक पड्किएर मृत्यु भएको छ । गएराति ११।३५ बजे पाँचथर फाल्गुनन्द गाउँपालिका–१ उतेस्नीस्थित जंगलमा फिदिम नगरपालिका– ९ दरेनी बस्ने ३३ वर्षीय मनबहादुर सम्बाहाम्फे र सोही ठाउँ […]

बुधवार, वैशाख ३१, २०८२

मुस्ताङ । मुस्ताङका स्थानीयवासीले पछिल्लो समय जिल्लामा ‘आरी घोप्टे’ अर्थात् भारी वर्षा हुने गरेको भन्दै चिन्ता व्यक्त गरेका छन् । नेपाल प्रेस युनियनले आयोजना गरेको ‘लोमन्थाङ इन्टरनेशनल मिडिया समिट’ अन्तर्गत हिजो जोमसोममा सम्पन्न ‘जोमसोम क्लाइमेट […]

बुधवार, वैशाख ३१, २०८२

झापा । झापाको कनकाई नगरपालिकामा एउटा बेवारिसे मोटरसाइकल फेला परेको छ । आज बिहान अन्दाजी ८ः३० बजे कनकाई नगरपालिका-३ टप्पु चौकस्थित न्यौपाने फर्निचर अगाडी मे. ४ प ८४१४ नम्बरको १८० सी.सी.को सेतो रङ्गको अपाचे मोटरसाइकल […]

बुधवार, वैशाख ३१, २०८२

विराटनगर । मोरङमा करेन्ट लागेर दुई महिलाको मृत्यु भएको छ । वैशाख ३० गते राति रतुवामाई नगरपालिका–३ मिर्चा डाँगी टोलमा विवाह घरमा नाचगान गरिरहेकी ७० वर्षीया रामुदेवी गनगाईं र ७३ वर्षीया सुर्यदेवी गनगाईंको मृत्यु भएको […]

बुधवार, वैशाख ३१, २०८२

काठमाडौं । भारत–पाकिस्तानबीचको तनावका कारण स्थगित इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटका खेलहरु आउँदो ‘मे’ १७ तारिख अर्थात् जेठ ३ गते शनिवारदेखि शुरू हुने भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले बाँकी खेलको नयाँ […]

बुधवार, वैशाख ३१, २०८२

काठमाडौं । काठमाडौंको मखन गल्लीमा रहेको सुरज आर्केड पछाडि स्थानीय दयाराम श्रेष्ठको घरमा ग्यास लिक भएर आगलागी भएको छ । बिहान ६ बजेर ५० मिनेटको समयमा श्रेष्ठको चार तले माटो र काठले बनेको कच्ची घरको […]

बुधवार, वैशाख ३१, २०८२

काठमाडौं । हेटौँडा–कुलेखानी–फाखेल–हुँदै काठमाडौं जोड्ने कुलेखानी–कलंकी–हुमाने सडक खण्ड पर्सि जेठ २ गतेदेखि २० गतेसम्म बन्द हुने भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेको कुलेखानी–कलङ्की–हुमाने सडक खण्ड कालोपत्रे गर्नुपर्ने भएकोले यो सडक खण्ड १९ दिनका लागि […]

बुधवार, वैशाख ३१, २०८२

काठमाडौं। हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।पछिल्लो २४ घन्टामा देशका […]

बुधवार, वैशाख ३१, २०८२

बेलायतको श्रम बजारमा मन्दीको थप संकेत देखाएको छ। हालै सार्वजनिक सरकारी तथ्यांकअनुसार तलब वृद्धिको दर केही घटेको, बेरोजगारीमा सामान्य वृद्धि देखिएको र रोजगार अवसर पनि घट्दै गएका छन्।राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस) का अनुसार सन् २०२५ […]

बुधवार, वैशाख ३१, २०८२

काठमाडौं । पत्रकार फणि महतको निधन भएको छ।विगत दुई वर्षभन्दा लामो समयदेखि ब्रेन ट्युमर रोगसँग लड्दै आएका ४० वर्षीय महतको गएराति साढे १० बजे काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको प्रेस चौतारीका अध्यक्ष गणेश […]

बुधवार, वैशाख ३१, २०८२