चितवन । नारायणगढ–मुग्लिन सडकको २६ किलोमा भासिएको खण्ड तत्काल नबन्ने भएको छ । भासिएको क्षेत्र मर्मतका लागि चालू आर्थिक वर्षमा बजेटको अभाव भएको छ । त्यस क्षेत्रमा एक सय ६५ मिटर भाग भासिएको छ । […]
काठमाडौं । राजावादीहरुले ज्ञानेन्द्र शाह वा उनको नाती हृदयेन्द्रलाई राजा बनाउन सकिने अभिव्यक्ति दिइरहेका बेला विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिले भने हाल चर्चामा रहेका पात्रहरुमा राजामा हुनुपर्ने गुण र गरिमा नभएको जनाएको छ । […]
दाङ । पहिरोले राप्ती राजमार्ग अवरुद्ध भएको छ । राप्ती राजमार्गको सल्यान–दाङ खण्डअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ चोर खोलामा झरेको पहिरोले बिहानैदेखि सडक पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । आज बिहान […]
विराटनगर । बुधबार बिहान प्रहरीले मोरङको सुनबर्सीमा ३०० किलो गाँजा बरामद गरेको । बिहानको राति करिब ३ बजे सुनवर्षी नगरपालिका–७ बक्रा खोला किनारबाट ३०० किलो गाँजा बरामद गरेको हो । गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा […]
काठमाडौं । सर्वोच्च अदालतले दक्षिण कोरियाको अध्ययन अनुमति रोक्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीश सुनिल पोखरेलको एकल इजलासले आज दक्षिण कोरियामा अध्ययन गर्न आवश्यक वैदेशिक अध्ययन अनुमति (एनओसी) रोक्ने […]
विराटनगर । विराटनगरमा दुर्लभ मानिने मोनोस्लेड कोब्रा सर्प फेला परेको छ । विराटनगर महानगरपालिका-४ नोबेल अस्पताल पछाडि डाक्टर सुनील शर्माको घरमा दुर्लभ मानिने सर्प फेला परेको हो । घटना जेठ १० गतेको हो । घरका […]
काठमाडौं । सुनको भाउ आज एकैदिन तोलामा एक हजार ६०० रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा एक हजार ६०० रुपैयाँले घटेर तोलामा एक लाख ८९ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी […]
लमजुङ । लमजुङको सुन्दर बजार नगरपालिका–९ बुद्धटोलमा रहेको एक घरमा आगलागी हुँदा एक महिलाको ज्यान गएको छ । स्थानीय बासिन्दा भरत थापाको घरमा आगलागी हुँदा भाडामा बसेकी दोर्दी गाउँपालिका–१ की ७० वर्षीया मिठी थापाको ज्यान […]
विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरको तिरुपती उडप्यानल उद्योगमा आगलागी भएको छ । इटहरी उपमहानगरपालिका–१२ मा रहेको उद्योगमा गएराति साढे २ बजेदेखि लागेको आगो अहिले पनि निभ्न सकेको छैन । आगो निभाउने प्रयास भइरहेको इलाका प्रहरी […]
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर २ स्थित गोकुल जोशी मार्गमा कालोपत्रे गर्न सुरु गरिएको छ । कछुवारीदेखि दाहाल गाउँसम्मको ७५३ मिटर खण्डमा आज कालोपत्रे गर्ने कार्य सुरु गरिएको हो । भोलिसम्ममा उक्त खण्डमा कालोपत्रे […]