काठमाडौं । राइड सेयरिङ सेवाको बढी भाडा नलिन प्रहरीले चेतावनी दिएको छ । सार्वजनिक सवारी साधन बन्द भएको मौका पारी भाडा बढाएको गुनासो आएपछि प्रहरीले सूचना जारी गर्दै भाडा नबढाउने चेतावनी दिएको हो । प्रहरी […]
काठमाडौं । एरिका गुरुङले कराते वान प्रिमियर लिगमा ऐतिहासिक कांस्य पदक जितेकी छिन् । मोरोक्कोको रावतमा भएको महिला ६८ केजीमाथि तौल समूहमा नेपालका प्रतिनिधिन्व गर्दै उनले फ्रान्सेली खेलाडी क्लेमेन्स पिएलाई ६–२ ले पराजित गरेकी हुन् […]
झापा । झापाको दमकमा हावाहुरीले ठूलो क्षति पुर्याएको छ । गएराति ९ बजे अविरल वर्षासँगै आएको हावाहुरीले दमक नगरपालिका ९ मा बन्द अवस्थामा रहेको तुलसी बहुमुखी सहकारी संस्थाको भवनको अगाडीको सम्पूर्ण सिसा फुटी झर्दा सोही […]
भोजपुर । पक्की सिँचाइ कुलो बनेपछि भोजपुर नगरपालिका–६ भङ्गेरीवासीलाई सहजता भएको छ । वडाको पहलमा श्रमदानसहित रु ५३ लाख लागतमा पक्की कुलो निर्माण भएपछि वर्षौँदेखि पानीको समस्या झेल्दै आएका किसानलाई सहजता भएको हो । यहाँ […]
काठमाडौं । गायक तथा सङ्गीतकार गणेश रसिकको आज अन्त्येष्टि गरिँदैछ । उहाँको ७७ वर्षको उमेरमा हिजो ललितपुर हात्तीवनमा रहेको नेपाल क्यान्सर अस्पतालमा निधन भएको थियो । रसिककी छोरी देश बाहिर रहेकाले आज मात्रै अन्त्येष्टि गर्न […]
काठमाडौं । आज काठमाडौं उपत्यकासहितका सडकमा लामो र छोटो दूरीका सार्वजनिक गाडी चलेका छैनन् । गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ अर्थात निजी गाडीलाई पनि यात्रु बोक्न वैधानिकता दिएको विरोधमा यातायात व्यवसायीले सार्वजनिक गाडी नचलाएका हुन् […]
काठमाडौं । मनसुनी प्रणाली अबको केही दिन कोशी प्रदेशबाट अघि नबढ्ने सङ्केत देखिएको मौसमविदले बताएका छन् । एक हप्तासम्म वर्षा कम र गर्मी धेरै हुने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले बताए। कोशी प्रदेशमा मनसुनी वायु […]
सङ्खुवासभा । शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका-३ स्थित हटिया र हुङ्गुङ क्षेत्रमा सडक बगाएको छ । भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्छेदर भोटेका अनुसार करिब ५० मिटर कच्ची सडक बगेको छ […]
काठमाडौं । आजदेखि केही पुराना स्माटफोनहरुमा ह्वाट्सएप नचल्ने भएको छ । यसअघि ह्वाट्सएपको मातृ कम्पनी मेटाले अघिल्लो महिनादेखि नै यो नयाँ परिवर्तन लागू गर्ने बताएको भएपनि अन्ततः आज अर्थात् जुन १ देखि कार्यान्वयनन गरेको हो […]
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ऋणपत्र निष्कासन तथा बिक्री खुला भएको छ । बैंकले प्रति कित्ता १ हजार अङ्कित दरका ५ लाख कित्ता अर्थात् कुल ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो । निष्कासित […]