२०८२ पौष १० बिहिवार , १०:०७:५२ बजे

Sajhamanch

समाज

झापा । बिर्तामोड नगरपालिकाले कृषि विकास र किसानहरूको जीवनस्तर उकास्नका लागि विभिन्न नवीन कार्यक्रमहरू सञ्चालन गरेको छ। गोठ सुधार, महिला कृषकलक्षित बाख्रा र बंगुर साटासाटजस्ता लोकप्रिय कार्यक्रमहरूले किसानहरूलाई आत्मनिर्भर बन्न र आम्दानीको नयाँ आधार सिर्जना […]

शुक्रवार, जेठ २३, २०८२

विराटनगर । भरुवा बन्दुकसहित प्रहरीले मोरङको केराबारी गाउँपालिका–६ तामाङ टोलबाट दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार केराबारी–६ का धनबहादुर श्रेष्ठको घरभित्र बन्दुक फेला परेको थियो । अवैध भरुवा बन्दुक राखिएको विशेष सूचनाका आधारमा […]

शुक्रवार, जेठ २३, २०८२

ओखलढुङ्गा । यहाँबाट २१ गर्भवती तथा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ  । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा २१ गर्भवती सुत्केरीको उद्धार गरिएको हो । ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत सुत्केरी हुन नसकेका तथा सुत्केरी […]

शुक्रवार, जेठ २३, २०८२

विराटनगर । सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर विराटनगरमा एक जनाको ज्यान गएको छ। विराटनगर महानगरपालिका-८ मा रहेको कमलदेव यादवद्वारा सञ्चालित सिटी रिक्सा चार्जिङ सेन्टरमा करेन्ट लागेर रंगेली नगरपालिका-६ निवासी ३५ वर्षीय मनोज यादवको […]

शुक्रवार, जेठ २३, २०८२

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले पत्रकार उमेश कार्की माथि सार्वजनिक स्थलमा गरेको दुर्व्यवहारप्रति प्रेस चौतारी नेपालले आपत्ती जनाएको छ । नेपाल प्रेस डट कमका फोटो पत्रकार कार्कीलाई हिजो बिहीबार नेकपा समाजवादीको पार्टी कार्यालयबाट बाहिरिंदै […]

शुक्रवार, जेठ २३, २०८२

काठमाडौं । आज सुनको भाउ स्थिर रहेको छ । सुनको भाउ आज पनि हिजोजस्तौ तोलाको एक लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज चाँदीको भाउ भने […]

शुक्रवार, जेठ २३, २०८२

भद्रपुर । ‘युवाहरूको सशक्तीकरण स् जलवायु कार्य नेतृत्व विकास र स्थानीय विकासमा हातेमालो’ भन्ने नाराका साथ आजदेखि भद्रपुरमा दोस्रो नगर युवा सम्मेलन हुन लागेको छ । भद्रपुर नगरपालिका, नगर युवा परिषद्को आयोजनामा दुई दिनसम्म चल्ने […]

शुक्रवार, जेठ २३, २०८२

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ३ बिर्ताबजारमा आज राति जंगली हात्ती आएर पब्लिक क्याम्पसको गेट र एउटा घरमा क्षति पुर्याएको छ । शहरको बीचमा रहेको बिर्ताबजार जंगली जनावर हत्तपत्त आइनपुग्ने ठाउँ हो । तर […]

शुक्रवार, जेठ २३, २०८२

काठमाडौं । सप्तरीमा लुटपाट गर्न गएका डाँका समूहको प्रतिकार गर्दा एक जनाको ज्यान गएको छ । अर्का एकजना घाइते भएका भएका छन् । डाका समूहले चलाएको गोली लागेर सुरुङ्गा नगरपालिका–८ मल्हनवाका कान्तालाल चौधरीको ज्यान गएको […]

शुक्रवार, जेठ २३, २०८२

झापा । भद्रपुरस्थित मेची पुलमा लागूऔषध ब्राउन सुगरसहित एक जना युवा पक्राउ परेका छन् भने दुई जना फरार भएका छन् । बिहीबार भद्रपुर नगरपालिका–५ मेची पुलमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बिर्तामोड नगरपालिका–२ का २९ […]

शुक्रवार, जेठ २३, २०८२