२०८२ पौष २८ सोमवार , ०७:००:५५ बजे

Sajhamanch

समाज

शिवसताक्षी । झापाको शिवसताक्षीमा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सतासीधाम जेसीजको आयोजनामा शिवसताक्षी १० माइधारस्थित मेची अंग्रेजी माध्यमिक विद्यालयमा भएको स्वास्थ्य शिविरमा शिवसताक्षीका ५६५ जनाले सेवा लिएको सतासीधाम जेसीजले जनाएको छ । […]

शनिवार, पौष १२, २०८२

फिदिम (पाँचथर) । फिदिममा आयोजित सुम्हात्लुङ मिनि म्याराथनको उपाधि पुरुषतर्फ ताप्लेजुङ मैयाखोलाका अमिर तेङवुङ र महिलातर्फ पाँचथर मिक्लाजुङकी पुष्पा शेर्मा (फुङनारा)ले जितेका छन् । म्याराथनमा अमिरले निर्धारित साढे नौ किलोमिटर दुरी २२ मिनेटमा पूरा गरेका […]

शनिवार, पौष १२, २०८२

रौतहट । रौतहटमा रहेको एक मदिरा उत्पादन गर्ने उद्योगमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । कटहरिया नगरपालिका ९ मा रहेको ज्योति डिस्टीलरी उद्योगमा आज बिहान बोइलर विस्फोट […]

शनिवार, पौष १२, २०८२

काठमाडौँ । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु–कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू–भागका […]

शनिवार, पौष १२, २०८२

नयाँदिल्ली (भारत) । पूर्वी भारतीय राज्य ओडिसामा प्रहरीसँगको गोली हानाहानमा मारिएका छ जना नक्सलवादी विद्रोहीहरू मध्ये एकजना शीर्ष कमान्डर रहेको प्रहरी अधिकारीहरूले बताएका छन् । ओडिसा राज्यको राजधानी भुवनेश्वरबाट करिब २७१ किलोमिटर पश्चिममा रहेको कान्धमाल […]

शनिवार, पौष १२, २०८२

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ । पाँचौं राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा विज्ञप्ति निकालेर आयोगले समाजको पूँजीका रूपमा ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सीप, अनुभव र क्षमतालाई […]

शुक्रवार, पौष ११, २०८२

काठमाडौं । १२ जिल्ला प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरू हेरफेर भएका छन् । गृह मन्त्रालयले शुक्रबार एक सूचना निकाल्दै १२ जिल्लाका सीडीओका साथै कारागार व्यवस्थापन विभागको महानिर्देशक हेरफेर भएको समेत जानकारी गराएको छ । जारी सूचना […]

शुक्रवार, पौष ११, २०८२

झापा । झापास्थित भूमि तथा मालपोत कार्यालय भद्रपुरको सम्पूर्ण सेवा ठप्प बनेको छ । कार्यालयले शुक्रबार एउटा सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण सेवा ठप्प बनेको जानकारी गराएको हो । कार्यालयको सिस्टम […]

शुक्रवार, पौष ११, २०८२

जलेश्वर । पछिल्लो एक सातायतादेखि चिसो अत्यधिक बढेसँगै जिल्ला सदरमुकाम जलेश्वरसहित मध्यवर्ती, पश्चिमवर्ती तथा दक्षिणवर्ती क्षेत्रका नागरिकको जनजीवन प्रभावित भएको छ । शीतलहर, चिसो कठ्याग्रिङ्दो हावा, हुस्सु र बाक्लो कुहिरोका कारण यही पुस ४ गतेदेखि […]

शुक्रवार, पौष ११, २०८२

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थानमा विद्यार्थी बोकेको जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । लु २ च ५१७९ नम्बरको जीप भूमिकास्थान नगरपालिका–७ छिर्लिंग खोला नजिकै दुर्घटना भएको […]

शुक्रवार, पौष ११, २०८२