२०८२ पौष २२ मङ्गलवार , ११:०३:१२ बजे

Sajhamanch

समाज

ताप्लेजुङ । गत मंसिर अन्तिम सातादेखि बन्द रहेको ७३ मेगावाट क्षमताको सानिमा मिडल तमोर हाइड्रोपावरको विद्युत् उत्पादन पुनः सुरु भएको छ । पावरहाउस (विद्युतगृह) लगायतमा देखिएको प्राविधिक समस्या समाधान भएपछि पुनः विद्युत् उत्पादन सुरु भएको […]

मङ्गलवार, पौष २२, २०८२

काठमाडौं । नेपालमै पहिलो पटक पशुपालक किसानबीच दूध दुहुने प्रतियोगितात्मक रियालिटी शो ‘दूध’ शुरू हुने भएको छ । चितवनको भरतपुर महानगरपालिकाका व्यावसायिक पशुपालकमध्ये दूधलाई विविधिकरण गर्ने सहकारीमा दूध बिक्री गर्ने २० जना किसानलाई छनोट गरी […]

मङ्गलवार, पौष २२, २०८२

काठमाडौं । काठमाडौंको न्यूनतम तापक्रम यस वर्षको हालसम्मकै कम मापन भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ८ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.० डिग्री सेल्सियस मापन भएको हो । […]

मङ्गलवार, पौष २२, २०८२

काठमाडौं । सुनको भाउ आज तोलामा ३ हजार १०० रुपैयाँले बढेको छ । सुन आज ३ हजार १०० रुपैयाँले बढेर तोलाको २ लाख ६८ हजार १०० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ […]

मङ्गलवार, पौष २२, २०८२

झापा । झापामा आज बिहान जंगली हात्ती मृत फेला परेको छ । बुद्धशान्ति गाउँपालिका–३ डाँडा गाउँस्थित स्थानीय लालबहादुर रसाइलीको खेतमा एक जंगली भाले हात्ती मृत अवस्थामा फेला परेको छ। हात्ती मृत फेला परेको जानकारी प्राप्त […]

मङ्गलवार, पौष २२, २०८२

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले एसएमसी एप नामको मोबाइल एपका माध्यमबाट ठगी गरेको अभियोगमा एक चिनियाँसहित ११ जनालाई पक्राउ गरेको छ । उनीहरूले सामाजिक सञ्जाल र अनलाइन विज्ञापनमार्फत आकर्षक कमाइ गर्न सकिने प्रलोभन देखाउँदै […]

मङ्गलवार, पौष २२, २०८२

काठमाडौं । नेपालले राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरेको छ । काठमाडौंमा हिजो भएको कार्यक्रममा नयाँ जर्सी सार्वजनिक गरिएको हो । महिला टोलीले आउँदो हप्तादेखि शुरू हुने महिला टि–२० विश्वकप छनोट र पुरुष टोलीले […]

मङ्गलवार, पौष २२, २०८२

काठमाडौं । आज अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ हिजोकोभन्दा बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो । आजको विनिमयदरअनुसार अमेरिकी […]

मङ्गलवार, पौष २२, २०८२

धनगढी । कैलालीमा लागुऔषधसहित प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लागुऔषध खैरो हेरोइनसहित ७ जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । सोमबार बिहान लम्कीचुहा नगरपालिका-१ को लम्की चोकबाट रूपन्देहीको […]

मङ्गलवार, पौष २२, २०८२

झापा । तराई-मधेशका प्रायस् सबै ठाउँमा कुहिरो र हुस्सु लागेको छ । देशभर तापक्रम घटिरहेकोले जाडो पनि बढेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराई-मधेशका जिल्लामा बाक्लो हुस्सु र […]

मङ्गलवार, पौष २२, २०८२