२०८२ माघ ५ सोमवार , ०७:०५:२५ बजे

Sajhamanch

समाज

सङ्खुवासभा । जेनजी प्रदर्शनका क्रममा नख्खु र झुम्का कारागारबाट भागेका तीन कैदी सङ्खुवासभाबाट पक्राउ परेका छन्। प्रहरीले सोमबार चैनपुर नगरपालिका–१० का ४१ वर्षीय नारायण राईलाई पक्राउ गरेको छ। चोरी मुद्दामा नख्खु कारागारमा कैद भुक्तान गरिरहेका […]

मङ्गलवार, असोज ७, २०८२

कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै आउने भारतीय ‘नम्बर प्लेट’का सवारीसाधनका लागि ‘टाइम कार्ड’ प्रणाली लागू गरिएको छ । भन्सार महसुल ऐन, २०८१ को अनुसूची–५ मा भएको व्यवस्थाबमोजिम भारतीय सवारीसाधनलाई नजिकको महेन्द्रनगर बजारसम्म आउने–जाने […]

मङ्गलवार, असोज ७, २०८२

झापा । जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीहरूबाट फिर्ता पाएको ७५ थान हतियार नेपाली सेनाले झापा प्रहरीलाई बुझाएको छ । प्रदर्शनकारीले प्रहरी कार्यालयहरूमा आगजनी गर्दै लुटिएका दमक क्षेत्रबाट ३५ र बिर्तामोड क्षेत्रबाट ४० थान हतियार फिर्ता गरेको […]

मङ्गलवार, असोज ७, २०८२

काठमाडौँ । बडादसैँका अवसरमा पवित्र धार्मिक तीर्थस्थल पशुपति क्षेत्रमा सोमबारदेखि ‘अठारौँ नवरात्री महामहोत्सव’सुरु भएको छ । श्रीमा दुर्गा भवानी पूजा तथा हिन्दू संस्कृति परिषद्ले आयोजना गरेको महोत्सव यही असोज १६ सम्म सञ्चालन हुनेछ । महोत्सवमा […]

मङ्गलवार, असोज ७, २०८२

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट नजिकै जवाङ खोलामा गएराति खसेको पहिरो अझै पन्छाउन सकिएको छैन । पहिरो पन्छाएर एकतर्फी सडक खुलेलगत्तै फेरि ठूलो पहिरो झरेपछि रातिदेखि नै सडक अवरुद्ध भएको धादिङ प्रहरीले जनाएको […]

मङ्गलवार, असोज ७, २०८२

काठमाडौं । जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेकामध्ये छ हजार ९८४ कैदीबन्दीलाई फर्काइएको छ । कारागार व्यवस्था विभागका अनुसार अझै सात हजार ५७२ कैदीबन्दी फरार छन् । पछिल्लो २ दिनमा ६५६ जना कैदीबन्दीलाई कारागारमा फर्काइएको विभागका […]

मङ्गलवार, असोज ७, २०८२

काठमाडौं । असोज शुक्ल द्वितीया तिथी अर्थात् नवरात्रको दोस्रो दिन आज दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिँदैछ । नवरात्रको पहिलो दिन हिजो दशैँ घर वा पूजा कोठामा […]

मङ्गलवार, असोज ७, २०८२

मेचीनगर । झापाको धुलाबारीस्थित इस्ट होराइजन अंग्रेजी माविका पूर्व विद्यार्थीहरुको संस्था इस्ट होराइजन अलुम्नाइ सोसाइटीले क्षतिग्रस्त इलाका प्रहरी भवनको झ्याल निर्माण गरिदिएको छ । जेनजी आन्दोलनका क्रममा तोडफोड गरेर काम नलाग्ने बनाइएको इलाका प्रहरी कार्यालय […]

सोमवार, असोज ६, २०८२

झापा । कचनकवल गाउँपालिका–३ स्थित दुर्गाभिट्टा सामुदायिक वनको वन्यजन्तु उद्धार केन्द्रमा रहेका वन्यजन्तु नीलगाई र चित्तलको संरक्षणमा आर्थिक समस्या भएको छ । सामुदायिक वनको आम्दानी कम हुनु र कहीँकतैबाट पनि सहयोग नपाउँदा वन्यजन्तुको संरक्षणमा आर्थिक […]

सोमवार, असोज ६, २०८२

इलाम । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि सुनसान भएका इलामका चर्चित पर्यटकीय स्थल कन्याम अन्तुसहितका क्षेत्रमा पर्यटकको चहलपहल सुरु भएको छ । स्वदेशी तथा विदेशी पर्यटकले खचाखच हुने कन्याम अन्तुसहितका पर्यटकीय स्थल जेनजी […]

सोमवार, असोज ६, २०८२