काठमाडौं । तनहुँकी एक महिला चितुवाको आक्रमणमा परेकी आफ्नी छोरीलाई खोसेर उद्धार गर्न सफल भएकी छिन् । शुक्लागण्डकी नगरपालिका–३, बनकेवाकी इन्दिरा न्यौपानेले सोमबार साँझ घरमै खेलिरहेकी छोरीलाई आक्रमण गरी घिसारेर ५० मिटर तल पु¥याएको चितुवासँग […]
भद्रपुर । चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड– १९) को सङ्क्रमण १६४ देशमा महामारीको रूपमा फैलिसकेको छ । नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमण नफैलिए पनि यसको रोकथाम तथा नियन्त्रणका लागि तीनै तहका सरकार लागि परेका छन् […]
काठमाडौं । नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले रेखाङ्कन गरी स्ट्रिपनक्सा तयार गर्दा कञ्चनपुर जिल्लाको सयौं हेक्टर जमिन भारततिर पर्ने गरी बनाइएको भन्दै तत्काल छानबिन गर्न माग गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी […]
अर्जुनधारा । कोभिड–१९ को संक्रमणबाट जोगिन अर्जुनधारा–५ स्थित देवभूमि अङ्ग्रेजी विद्यालय अन्तरगतको बालक्लब र इन्टर्याक्ट क्लब अफ देवभूमिको आयोजनामा सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । क्लबका अध्यक्ष अंकिता भट्टको अध्यक्षतामा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका […]
धादिङ । १८ वर्षअघि सौतेनी आमाको हत्या गरी फरार भएका प्रतिवादी धादिङबाट पक्राउ परेका छन्। धादिङ थाक्रे गाँउपालिका वडा नंं.६ रानीबारी बस्ने ५८ वर्षका कान्छा थापा भन्ने रण बहादुर थापालाई आज केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ […]
काठमाडौं । वैदेशिक रोजगारीका लागि दुबई पठाई दिन्छु भनी ठगी गर्ने एकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङ जिल्ला, ढोरपाटन नगरपालिका–४ घर भई काठमाडौँ रानीवन बस्ने ३८ वर्षीय शिवकुमार घर्ती मगर रहेको महानगरीय […]
बिर्तामोड । मनकामना साहित्यिक परिवारले विदाई तथा रचना वाचन कार्यक्रम आज सम्पन्न गरेको छ । विद्यार्थीहरुमा रहेको अन्तरनिहित प्रतिभालाई उजागर गर्ने उद्देश्यले मनकामना कलेज बिर्तामोडमा स्थापित उक्त परिवारले विभिन्न समयमा विविध किसिमका कार्यक्रमहरु गर्दै आएको […]
सिरहा । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणको आशङ्कामा थप परीक्षणका लागि जनकपुर पठाएका ९ जनामा कोरोनाको संक्रमण नभएको पुष्टि भएको छ । भारतमा काम गरेर फर्किएका ९ जनालाई कोरोनाको संक्रमण भएको आशंकामा थप उपचारको […]
काठमाडौं । सुनको भाउ आज तोलामा दुई हजार रुपैयाँ घटेको छ। हिजो तोलाको ७७ हजार ५ सय रुपैयाँ रहेको छापावाल सुन आज ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। […]
चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं.७ क्यान्सर गेट अगाडि ट्रकले साइकलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार भरतपुरबाट गीतानगरतर्फ जाँदै गरेको ना ७ ख ४०९१ नंको ट्रकले […]