२०८२ पौष १० बिहिवार , ०२:१२:३७ बजे

Sajhamanch

समाज

काठमाडौं । नेपालमा पहिलोपटक पाठेघरको मुखको क्यान्सर गराउने भाइरस ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप भित्रिएको छ । चीनको सिकोलिन कम्पनीको २० हजार डोज खोप मंगलबार नेपाल आइपुगेको होे । यसअघि पाइलट प्रोजेक्टका लागि थोरै […]

बुधवार, असार २०, २०८०

चितवन । चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कर्मचारी आन्दोलित भएका छन् । तीन महिनादेखिको तलब खान नपाएको भन्दै कर्मचारीले आज केहीबेर प्रशासन घेराउ गरेका छन् । कर्मचारीले वैशाखदेखिको तलब खान नपाएको बताएका छन् […]

बुधवार, असार २०, २०८०

कञ्चनपुर । कञ्चनपुरमा दोहरो नागरिकता लिएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैतडीको पञ्चेश्वर गाउँपालिका-५ का ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्द रहेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी […]

बुधवार, असार २०, २०८०

काठमाडौँ । पछिल्लो केही दिनदेखिको भारी वर्षाले निम्त्याएको बाढी पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन्। यसैबीच सडक विभागले ३ वटा राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको जनाएको छ। भने १३ वटा राजमार्ग एकतर्फी सञ्चालनमा […]

बुधवार, असार २०, २०८०

विराटनगर । सुनसरीको इटहरीमा टिपरको ठक्करबाट आमा-छोरीको मृत्यु भएको छ । मंगलबार दिउँसो टिपरको ठक्करबाट इटहरी उपमहानगरपालिका-८ की ४२ वर्षीया सरिता चौधरी र उनकी छोरी २२ वर्षीया अनुशा चौधरीको मृत्यु भएको हो । मंगलबार करिब […]

बुधवार, असार २०, २०८०

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको तयारीमा छ । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यसअघिको जस्तै लेटर ग्रेडिङमा नतिजा प्रकाशित गर्ने अन्तिम तयारी गरेको हो । यसपटक पनि एसईईको […]

बुधवार, असार २०, २०८०

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। बुधबार बिहान देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै र बांकी प्रदेशका एकरदुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ […]

बुधवार, असार २०, २०८०

मेष–पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाइमा भागबन्डाको समय छ, व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ। सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ। बिनाकारण आफन्तजनबाट टाढिनुपर्नेछ। मातापिताका बारेमा चिन्ता बढ्नेछ। विशवासपात्रले धोका दिनेछन्। वैदेशिक रोजगारीमा केही समस्या आउनेछन् […]

बुधवार, असार २०, २०८०

दाङ – दाङको बबई नदीमा डुबेर एक युवकको ज्यान गएको छ । ज्यान जानेमा बबई गाउँपालिका वडा नम्बर ५ जौबारीका १७ वर्षका सिताराम देवकोटा रहेको इलाका प्रहरी कार्यालय हापुरेका प्रमुख भीमबहादुर सुनारले जानकारी दिए बबई […]

बुधवार, असार २०, २०८०

काठमाडौँ । चर्चित नेपाली रक गायक तथा अभिनेता रविन तामाङको निधन भएको छ। मंगलबार बेलुका बुढानीलकण्ठस्थित घरमा तामाङको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। रविनको आफ्नै आधिकारिक फेसबुक पेजबाट पनि उनको मृत्यु भएको खबर पोस्ट […]

बुधवार, असार २०, २०८०