२०८२ भदौ २८, शनिवार , ०४:३७:५८ बजे

Sajhamanch

समाज

काठमाडौं । वैदेशिक रोजगारीका लागि दुबई पठाई दिन्छु भनी ठगी गर्ने एकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङ जिल्ला, ढोरपाटन नगरपालिका–४ घर भई काठमाडौँ रानीवन बस्ने ३८ वर्षीय शिवकुमार घर्ती मगर रहेको महानगरीय […]

मङ्गलवार, चैत ४, २०७६

बिर्तामोड । मनकामना साहित्यिक परिवारले विदाई तथा रचना वाचन कार्यक्रम आज सम्पन्न गरेको छ । विद्यार्थीहरुमा रहेको अन्तरनिहित प्रतिभालाई उजागर गर्ने उद्देश्यले मनकामना कलेज बिर्तामोडमा स्थापित उक्त परिवारले विभिन्न समयमा विविध किसिमका कार्यक्रमहरु गर्दै आएको […]

मङ्गलवार, चैत ४, २०७६

सिरहा । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणको आशङ्कामा थप परीक्षणका लागि जनकपुर पठाएका ९ जनामा कोरोनाको संक्रमण नभएको पुष्टि भएको छ । भारतमा काम गरेर फर्किएका ९ जनालाई कोरोनाको संक्रमण भएको आशंकामा थप उपचारको […]

मङ्गलवार, चैत ४, २०७६

काठमाडौं । सुनको भाउ आज तोलामा दुई हजार रुपैयाँ घटेको छ। हिजो तोलाको ७७ हजार ५ सय रुपैयाँ रहेको छापावाल सुन आज ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। […]

मङ्गलवार, चैत ४, २०७६

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं.७ क्यान्सर गेट अगाडि ट्रकले साइकलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार भरतपुरबाट गीतानगरतर्फ जाँदै गरेको ना ७ ख ४०९१ नंको ट्रकले […]

मङ्गलवार, चैत ४, २०७६

बिर्तामोड । माछा मार्ने क्रममा बिर्तामोड–४ सुर्योदय टोल नजिकै अदुवा खोलामा अंग विकास भइसकेको शिशु फेला परेको छ । आज बिहान १० बजे स्थानीय बालबालिकाले माछा मार्ने क्रममा शिशु देखेपछि खवर गरेका थिए । अन्दाजी […]

मङ्गलवार, चैत ४, २०७६

विराटनगर । सवारी दुर्घटनामा परी मोरङको कानेपोखरीमा एकजनाको मृत्यु भएको छ । कानेपोखरी– ७ बिहिबारे मोड पूर्वपश्चिम लोकमार्गमा सवारी दुर्घटनामा परी अन्दाजी ५० वर्षिय पुरुषको मृत्यु भएको हो । ठक्कर दिने सवारी साधन र मृतकको […]

मङ्गलवार, चैत ४, २०७६

म्याग्दी । अज्ञात समूहले म्याग्दीको मालिका गाउँपालिका वडा नंं.६ रातोढुङ्गामा स्काभेटर र ब्याकुहोलोडरमा आगजनी गरेका छन् । क्याराभान कन्ट्रक्सनले बेनी–दरवाङ सडक आयोजनाअन्तर्गत लाम्पाटा–दरवाङ खण्डको सडक स्तरोन्नतिमा प्रयोग गरेको ती सामग्रीमा गएराती आगजनी भएको हो। आगजनीबाट […]

सोमवार, चैत ३, २०७६

काठमाडौं । चीनको वुहानबाट शुरु भएर अहिले विश्वका १५७ देशलाई संकटमा पारिरहेको कोरोना (कोभिड–१९) भाइरसविरुद्धको आज अमेरिकामा परीक्षण हुँदैछ । एमआरएनए–१२७३ नाम दिइएको खोपको परीक्षण सियाटलस्थित वासिङ्गटन हेल्थ रिसर्च इन्स्टिच्युटमा गरिने समाचारमा जनाइएको छ । […]

सोमवार, चैत ३, २०७६

रौतहट । रौतहटबाट पेस्तोलसहित आज एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा यमुनामाई गाउँपालिका वडा नं.३ राजपुर तुलसीका ४९ वर्षीय शेष बैतुल्ला रहेका छन् । बैतुल्लाको साथबाट चाइनिज पेस्तोल १ थान, कटुवा पेस्तोल १ थान, […]

सोमवार, चैत ३, २०७६