२०८२ भदौ २७, शुक्रवार , ०८:३५:४८ बजे

Sajhamanch

समाज

विर्तामोड । कोरोनाको कहर चलिरहँदा नेपालबाट विदेशमा अध्ययन गर्न गएका विद्यार्थी सुरक्षित रहेका छन् । नेपाल शैक्षिक परामर्श संघ झापाका अध्यक्ष सुमन शर्मा जम्मरकट्टेलले झापाबाट बिदेशमा अध्ययन गर्न गएका विद्यार्थीमा अहिलेसम्म कुनै समस्या नआएको बताए […]

मङ्गलवार, चैत १८, २०७६

झापा । दूध बिक्न छाडेपछि पशुपालक कृषकले गाउँलेलाई निःशुल्क बाँड्न थालेका छन् ।  गौरीगञ्ज गाउँपालिकाका किसानका दूध नबिकेपछि गाउँलेलाई बाढ्न शुरु गरेको हुन् बाह्रदशी गाउँपालिकाका अधिकांश कृषकका दूध डेरीले सङकलन गर्न छाडेपछि उनीहरुले गाउँलेलाई निःशुल्क […]

मङ्गलवार, चैत १८, २०७६

बिर्तामोड । लकडाउनका कारण भोकमरीमा पर्नसक्ने अबस्थालाई मध्यनजर गरी खाद्यान्न वितरण गर्नका लागि बिर्तामोड नगरपालिकाले विपन्न परिवारको विवरण संकलन गर्न थालेको छ । टोल विकास समितिमार्फत विपन्न परिवारको विवरण संकलन गरी वडा कार्यालयमा बुझाउने र […]

मङ्गलवार, चैत १८, २०७६

बिर्तामोड । विश्वब्यापी महामारीको रुप लिइरहेको नोवल कोरोना भाइरस (कोभिड १९) को नियन्त्रण, रोकथाम तथा उपचारसहित विपन्नलाई भोकमरीबाट बचाउन बिर्तामोड नगरपालिकाले ५० लाख रुपैयाँको राहत कोष स्थापना गरेको छ । नेपाल सरकारले घोषणा गरेको लकडाउनका […]

सोमवार, चैत १७, २०७६

शिवसताक्षी । कोरोना भाइरसका कारण लकडाउनको समय थपेसँगै शिवसताक्षीका अति विपन्न परिवारलाई राहत वितरण गर्न थालिएको छ । शिवसताक्षीका तीन संस्थाले सोमबार नगरका १,४,५,६ र ७ नंं. वडाका अति विपन्न ७० घर परिवारलाई राहत वितरण […]

सोमवार, चैत १७, २०७६

कचनकवल । साबिक बालुबाडी गाविसको वडा नं. ६ हाल कचनकवल गाउपालिका वडा नं ७ मा बिपद ब्यवस्थापन समितिको आयोजनामा कोरोना भाइरसबाट बच्ने उपायबारे जनचेतना जगाउने काम गरिएको छ । प्रदेशसभा सदस्य बसन्त बानियाँको अगुवाईमा भएको […]

सोमवार, चैत १७, २०७६

झापा । कोरोनाको त्रासले लकडाउनमा परी नेपाली जनजीवन आफ्नै घरभित्र बस्दा बिपन्न परिवारमा आउन सक्ने खाद्यान्न संकटलाई टार्न झापाको एक परिवार अगाडि सरेको छ । बाह्रदशी गाउँपालिकाको चम्लागाई परिवारले आफ्नो गाउँपालिकाका ७ वडामा रहेका गरिब […]

सोमवार, चैत १७, २०७६

भद्रपुर । तीन वर्ष यता व्यवसायिक कृषि उत्पादनमा उन्नतशील बन्दै गएका भद्रपुर ९ का कोइरी परिवार यस वर्ष भने नराम्ररी नोक्सान व्यहोर्न बाध्य भएका छन् । कोइरी फलफुल तथा तरकारी उत्पादन कृषि फर्म मार्फत उत्पादित […]

सोमवार, चैत १७, २०७६

सुनसरी । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबारदेखि कोरोनाको परीक्षण शुरु भएको छ । प्रतिष्ठानमा शुरु भएको प्रयोगशालाबाट हाल दैनिक १२ वटासम्म नमूना परीक्षण गर्न सकिने जनाइएको छ । सङ्घीय सरकारको सहयोगमा शुरु गरिएको […]

सोमवार, चैत १७, २०७६

मेचीनगर । भारत लगायत अन्य मुलुकबाट फर्किएकाहरुमा नोवल कोरोना भाइरस (कोभिड १९) को संक्रमण फेला पर्न थालेपछि मेचीनगर नगरपालिका वडानम्बर– ६ का वडाध्यक्ष ललितबहादुर तामाङ स्वास्थ्यकर्मीको टोली लिएर यतिखेर आफ्नो वडाभित्रका प्रत्येक गाउँघरमा पुग्ने गरेका […]

आइतवार, चैत १६, २०७६