काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ बाट हवाई टिकटमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) कार्यान्वयनमा आउँदा आन्तरिक उडानतर्फ ६ प्रतिशतसम्म हवाई भाडा बढ्ने भएको छ । वायुसेवा कम्पनीहरुका अनुसार सोही अनुसार वायुसेवा सञ्चालक संघमा […]
काठमाण्डौ ।आज नेवार समुदायले गठेमंगल पर्व मनाउँदै छन् । साउन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वलाई ‘घण्टाकर्ण चतुर्दशी’ पनि भनिन्छ । आज दिउँसोपछि चतुर्दशी तिथि लाग्ने भएकाले गठेमंगल अर्थात घण्टाकर्ण चतुर्दशी आजै मनाउन लागिएको हो […]
शिवसताक्षी । नवनासो साहित्य प्रतिष्ठानको आयोजनामा २१०औं भानु जयन्ती कार्यक्रम सम्पन्न भएको छ । शिवसताक्षी नगरपालिका वडा–१ नवनासो साहित्य प्रतिष्ठान धरमपुरको सभाहलमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि साहित्यकार तथा कमल गाउँपालिका वडा नं।३का वडा अध्यक्ष अग्निप्रसाद […]
राजविराज । नेकपा एमालेका सप्तरी जिल्ला कमिटीका नेताहरू चढेको गाडी आज दिउँसो दुर्घटनामा परेको छ । जिल्ला कमिटी सप्तरीको बैठकका लागि राजविराज आउने क्रममा छप्कीमा नेताहरु सवार गाडी दुर्घटना भएको हो । सो दुर्घटनामा जिल्ला […]
झापा । नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्कीले मनसुनी वर्षातको कारण उत्पन्न हुने समस्याबाट धनजनको क्षति हुनबाट जोगाउन पार्टी पङ्तिलाई आह्वान गरेका छन् । पार्टी जिल्ला अध्यक्षको तर्फबाट आज एउटा अपील प्रकाशन गरेर उनले पार्टीका […]
इटहरी । तीन दिनदेखि परेको वर्षाका कारण बुढीखोलाको बाढी बस्तीमा प्रवेश गर्दा सुनसरी बर्जुका ११ घर–परिवार विस्थापित भएका छन्। बुढी खोलाको बाढी बस्तीमा प्रवेश गर्दा बर्जु वडा नं. ५ गुरुङ् टोलका बासीन्दा विस्थापित भएका हुन्। […]
काठमाडौं । सभामुख देवराज घिमिरेले लम्पी स्किन रोग रोकथामबारे गरेका कामकारबाहीको जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् । प्रतिनिधिसभाको बैठकमा निरन्तर यो विषय उठिरहेको उल्लेख गर्दै उनले यस्तो निर्देश गरेका हुन् । ‘लम्पी स्किनका विषयमा […]
काठमाडौं । झापाको भद्रपुर विमानस्थल अवतरण गर्ने गरी काठमाडौंबाट उडेको बुद्ध एयरको जहाज प्राविधिक समस्याका कारण काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर अवतरण गरिएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बुद्धको ९५५ उडान नम्बरको जहाजमा इण्डिकेसनको […]
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाज अहिले सामाजिक मूल्यबाट विचलित हुन पुगेको बताएका छन्। शुक्रबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अहिले नेपाली समाज […]
काठमाडौँ । अभिनेता तथा मोडल सारुक ताम्राकारको मृत्यु भएको ९ दिन बितिसकेको छ। उनी असार २१ गते बेलुका रातोपुलस्थित निवासमा मृत भेटिएका थिए। सोही दिन बिहान फिल्म ‘ह्यासट्याग माया’ को सुटिङ सकेर घर फर्किएका सारुक […]