बिर्तामोड । हात्तीको आक्रमणबाट दक्षिणी झापाको कचनकबल गाउँपालिकामा मंगलबार एकजनाको मृत्यु भएको छ । स्थानीय देउराली चारकोसे सामुदायिक वनमा बाह्रदशी गाउँपालिकाका ३७ वर्षीय जगतबहादुर भुजेलको मृत्यु भएको हो । अपरान्ह निस्किएको हात्तीले आक्रमण गर्न थालेपछि […]
मेचनीनगर । झापाको चारआली जंगलमा फेला परेको दुईवटा शव मेचीनगर –१२ मा डेरा गरी बस्ने इङ्नाम दम्पत्तीको रहेको पहिचान खुलेको छ । झापा प्रहरीका अनुसार उक्त शव ५१ वर्षीय नेत्र इङ्नाम र उनकी पत्नी सन्जु लिम्बूको […]
भारत । भारतको सिलगढी देवकोटा संघको सभाहलमा आज गायक तथा संगीतकार जीवन अधिकारीको प्रभु चरणमा भाग–२ भजन संग्रहको एक कार्यक्रमक बिमोचन गरिएको छ। नेपाल भारतका साहित्यिक, सांगीतिक तथा कलाक्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरुको गरिमाामय उपस्थितिमा साहित्य चौतारी […]
दमक । दमक नगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनिपूर्जाको निस्सा वितरण सुरु गरेको छ । भूमिहीनहरुलाई निस्सा वितरण गर्दै नगरप्रमुख रामकुमार थापाले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आचारसंहिताका कारण निस्सा वितरणमा केही […]
दमक । दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले दमक अस्पतालमा उपेक्षित उष्णप्रदेशीय रोगहरुको एकीकृत उपचार कक्षको उद्घाटन गरेका छन् । फेयरमेडको सहयोगमा दमक अस्पतालमा स्थापना गरिएको एकीकृत उपचार कक्षको नगरप्रमुख थापाले उद्घाटन गरेका हुन् । पछिल्लो […]
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा जंगली हात्ती नियन्त्रणका लागि पहल सुरु भएको छ । लामो समयदेखि भारत तथा नेपालको अन्य क्षेत्रबाट आएका जंगली हात्तीको समस्या झेल्दै आएका मेचीनगरबासीको समस्यालाई मध्यनजर गर्दै नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको समन्वयमा […]
कैलाली । कैलालीको अत्तरियामा अज्ञात समूहले चलाएको गोली लागेर दुई जना घाइते भएका छन् । आइतबार साँझ साढे ६ बजे मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले गोली चलाउँदा दुई जना घाइते भएको इलाका प्रहरी कार्यालय कैलाली अत्तरियाका डीएसपी […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ४ स्थित पाथिभरा आधारभूत विद्यालयका विद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत १९० जना विद्यार्थीहरुलाई शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की र वडाध्यक्ष विष्णुप्रसाद प्रसाईले संयक्त […]
मेचीनगर । बिन्ती बचत तथा ऋण सहकारी संस्थाको १४औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । मेचीनगर–५ स्थित घैलाडुब्बा शिवालय मन्दिरको सभाहलमा साधारणसभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष दशरथ खडियाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला […]
मेचीनगर, । भारतको आसाम डाउन टाउन युनिभर्सिटी र विराटनगरको मनमोहन प्राविधिक विश्व विद्यालयबीच विभिन्न विषयमा सहकार्य गर्ने सम्झौता भएको छ । आसाम डाउन टाउन युनिभर्सिटीको सभाहलमा हालै आयोजित कार्यक्रममा मनमोहन प्राविधिक विश्व विद्यालयका रजिस्ट्रार डा.दिलनाथ […]