शिवसताक्षी । झापा शिवसताक्षी १० की सपना ऋषिदेवको उपचारमा शिवसताक्षी नगरपालिकाले सहयोग गर्ने भएको छ । एक वर्ष अघि खुट्टामा राखिएको स्टिल आर्थिक विपन्नका कारण निकाल्न नसक्दा स्टल बोकेरै घस्स्रिनु पर्ने बाध्यता हट्ने भएको हो […]
झापा । डेरी उद्योग संघको अग्रसरतामा शनिबारदेखि बढाइएको कच्चा दूधको खरिद र बिक्री मूल्य तत्काल कार्यान्वयन नहुने भएको छ । केही डेरी उद्योगहरुले गत शनिबारदेखि नै कच्चा दूधको मूल्य लिटरमा एकैपटक १४ रुपैयाँ बढाएका थिए। […]
भद्रपुर । ३२औ प्याब्सन दिवसको सन्दर्भमा प्याब्सन झापाले भद्रपुरमा जिल्ला स्तरीय बृहत साँस्कृतिक प्रतियोगिता सम्पन्न गर्ने भएको छ । यही पौष २४ र २५ गते दुई दिनसम्म चल्ने प्रतियोगितामा जिल्लाका १५ पालिकाबाट उत्कृष्ट भएका गीत […]
भद्रपुर। मोफसलकै प्रतिष्ठित र सर्वाधिक राशीको भद्रपुर झापा गोल्ड कपको पहिलो संस्करण यही फागुन ७ गतेदेखि हुने भएको छ । प्रतियोगिता मेची रंगशालामा फागुन ७ गतेदेखि १६ गतेसम्म सञ्चालन गर्ने तयारी गरिएको हो । प्रतियोगिताका […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा इतिहासबिद इमानसिंह चेम्जोङको शालिक निर्माण गर्न लागिएको छ । शिवसताक्षी १ स्थित धरमपुर चौकमा इमानसिंह चेम्जोङको शालिक निर्माणका लागि शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोषन)ले शनिबार शिल्यान्यस गरेका हुन् । किरात […]
भद्रपुर । जिल्ला प्रहरी कार्यालय झापाको नेतृत्व सम्हाल्न आइपुगेका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले आफ्नो जिम्मेवारी दवाव र प्रभावमा नपरी सेवाग्राहीको भावना अनुसार पूरा गर्ने प्रतिवद्धता जनाएका छन् । अपराध अनुसन्धान शाखाबाट सरूवा भई भर्खरै झापा […]
काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुले जुनसुकै समयमा इन्टरनेट सेवा रोकिन सक्ने चेतावनी दिएका छन् । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान)ले सोमबार पत्रकार सम्मेलन गर्दै नेपाल विद्युत प्राधिकरणले पोल भाडामा मनोमानी गरेको भन्दै इन्टरनेट सेवा […]
शिवसताक्षी । झापाको ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल सताक्षीधाममा दान पेटिका चोरी भएको छ । सताक्षीधाम परिसरमा राखिएको दान पेटिका गएराति चोरी भएको हो । धाममा रहेको राम मन्दिर, द्वादश जोर्तिलिङ्ग र सतासीधामको शिव मन्दिरमा […]
मेचीनगर । हात्तीबाट पीडित बाहुनडाँगीका किसानले वैकल्पिक खेतीका रुपमा औषधिजन्य वनस्पती खेती रोपण गर्न थालेका छन् । मेचीनगर ४ को बाहुनडाँगीस्थित भारतसँग सीमा जोडिएको मेची खोला बगर छेउमा करिव ३० विगाहा जग्गामा स्थानीय किसानहरुले वैकल्पिक […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले फोहोर वर्गीकरणका विषयमा आवश्यक छलफल अघि बढाएको छ । नगरपालिका क्षेत्रभित्र उत्सर्जन भएको फोहोर व्यवस्थापनका लागि स्रोतबाटै फोहोरको वर्गीकरण गर्न नगरपालिका लागेको हो । फोहोरको उचित व्यवस्थापनका लागि नगरपालिकाले वडा तहबाटै […]