२०८२ पौष ७ सोमवार , ०३:४०:४३ बजे

Sajhamanch

समाज

काठमाडौं । नेपालमा विस्फोटकजन्य पदार्थ आयातमा गरेको कडाइलाई भारतले खुकुलो बनाउन थालेको छ । झण्डै ८ महिनादेखि विकास आयोजनाका लागि चाहिने विस्फोटक पदार्थको ‘नो अब्जेक्सन’ लेटर नदिएको भारतले गत साताबाट भने सहजीकरण थालेको हो । […]

बिहिवार, साउन १८, २०८०

इलाम । जिल्ला प्रशासनले आज कार्यालयबाटै राष्ट्रिय परिचयपत्र (कार्ड) वितरण थाल्दैछ। पहिलो चरणमा परीक्षणका लागि पाँच सय जनालाई कार्ड वितरण गरिने भएको हो। सिडिओ श्रवणकुमार पोख्रेलले परिचयपत्र वितरण गरिने व्यक्तिको नाम नै कार्यालयले सार्वजनिक गरिसकेको […]

बिहिवार, साउन १८, २०८०

जनकपुरधाम । गौर हत्याकाण्ड पीडित संघर्ष समितिले आन्दोलनलाई काठमाडौं केन्द्रित बनाउने चेतावनी दिएको छ । बुधबार बसेको संघर्ष समितिको बैठकले घोषति आन्दोलनाई थप व्यापक बनाउने निर्णय गरेको हो । बुधबार साँझ संघर्ष समितिकी संयोजक रुपसागर […]

बिहिवार, साउन १८, २०८०

काठमाडौँ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर उपप्रमुख विशन राईले आफूले पाएको तलब खर्चेर किसानलाई घाँसका बिरुवा निःशुल्क वितरण गरेका छन्। पशुपालन व्यवसाय गर्दै आएका किसानलाई प्रोत्साहन गर्दै व्यावसायिक बनाउने उद्देश्यले ११ वडाका पाँच सय […]

बिहिवार, साउन १८, २०८०

काठमाडौँ । कानुन व्यवसायी भगवती पाण्डे ‘शीतल’ थुनामुक्त भएकी छन् । बुधवार जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई पक्राउ गरेर म्याद थपका लागी अदालतमा उपस्थित गराएको थियो । अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि उनलाई ‘जिम्मा जमानी’मा […]

बिहिवार, साउन १८, २०८०

दमौली । तनहुँ जिल्ला अदालतले छोरीलाई विष खुवाई हत्या गरेको अभियोगमा एक अभियुक्तलाई तीन वर्ष कैद फैसला सुनाएको छ । अदालतले पोखरा महानगरपालिका–२४, कास्कीकोटकी २९ वर्षीया सुष्मा विकलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ […]

बिहिवार, साउन १८, २०८०

बुद्धशान्ति । बुद्धशान्तिका युवाहरूको सामाजिक संस्था जोइन्ट हेण्ड युथ सोसाइटीले आज एक कार्यक्रमकाबीच गाउँपालिकालाई शववाहन हस्तान्तरण गरेको छ । संस्थाले शववाहन हस्तान्तरण गरेसँगै बुद्धशान्तिमा पहिलो शववाहन सञ्चालनमा आएको हो । मानिसको मृत्युपछि अस्पतालबाट शव घरसम्म […]

बुधवार, साउन १७, २०८०

हल्दिबारी । हल्दिवरी गाउँपालिकाले जग्गा वर्गीकरण गर्दा अवैज्ञानिक विधि अपनाएको भन्दै प्रमुख तीन राजनीतिक दलले अबिलम्व वर्गीकरण सच्याउन माग राख्दै ज्ञापनपत्र बुझाएका छन् । जग्गा वर्गीकरण अव्यवहारिक र अवैज्ञानिक भएको भन्दै नेकपा एमाले, नेपाली काँग्रेस […]

बुधवार, साउन १७, २०८०

काठमाडौं । अब अस्पतालल उपचारका क्रममा हुने प्रत्येक मृत्युको अडिट रिपोर्ट तयार गर्नु पर्ने भएको छ । तयार भएको रिपोर्ट स्वास्थ्य सेवा विभागका पठाउनु पर्ने छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालहरुलाई उपचारत बिरामीको […]

बुधवार, साउन १७, २०८०

मोरङ । मोरङको ग्रामथान गाउँपालिका–७ स्थित नेता चोकमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका गार्ड बैंकभित्रै मृत अवस्थामा फेला परेका छन्। ग्रामथान–५ घर भएका ४२ वर्षीय पदुमकुमार माझी बैंकभित्रै मृत अवस्थामा फेला परेको मोरङ प्रहरीका सहायक […]

बुधवार, साउन १७, २०८०