२०८२ पौष ७ सोमवार , ११:४७:१७ बजे

Sajhamanch

समाज

जुम्ला । भारत उत्तराखण्डको रुद्रप्रयाग जिल्लास्थित गौरीकुण्ड नजिकै बिहीबार राति ठूलो वर्षासँगै खसेको पहिरोमा परी नेपालका १३ र भारतका ६ जना बेपत्ता भएका छन् । केदारनाथ प्रवेश गर्ने मुख्य विन्दूमा पर्ने गौरीकुण्डमा पहिरोले नेपालीले सञ्चालन गर्दै […]

शनिवार, साउन २०, २०८०

भारतको उत्तराखण्डस्थित गौरीकुण्डमा भारी बर्षासँगै गएको पहिरोमा परी दर्जन नेपाली बेपत्ता भएका छन् । पहिरोले उनीहरु बसेको होटल नै बगाउँदा बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरुमा जुम्ला पातारासी गाउँपालिकाका धेरै रहेको बताइएको छ । गौरीकुण्डमा […]

शनिवार, साउन २०, २०८०

सप्तरी । सप्तरीमा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । सप्तरीको राजगढ गाउँपालिका-६ फकिरामा करेन्ट लागेर अन्दाजी ५८ वर्षीया दुर्गिदेवी साहको ज्यान गएको हो । खेतमा मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते […]

शनिवार, साउन २०, २०८०

कमल । कमल गाउँपालिका वडा नं. ५ स्थित साधुहोली सिमसार निर्माणमा भएको खर्चको विषयलाई लिएर समिति भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेपछि अहिले आरोप प्रत्यारोप सुरु भएको छ । साधुहोली सिमसार पर्यटकीय क्षेत्रको विकासका लागि गत […]

शनिवार, साउन २०, २०८०

काठमाडौं । देशका केही भू–भागमा शनिबार पनि वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान कोशी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, […]

शनिवार, साउन २०, २०८०

बिर्तामोड । आँखा पाक्ने रोग फैलिएकाले झापाका स्थानीय तहले विद्यालय विदाको घोषणा गर्दैगर्दा बिर्तामोड वडा नम्बर ३ मा सञ्चालित लिङ्कन मन्टेश्वरीमा अध्ययनरत नानीबाबुहरुको आँखाको निःशुल्क परीक्षण गरिएको छ । बिर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगमा शुक्रबार […]

शुक्रवार, साउन १९, २०८०

भद्रपुर । भद्रपुर नगरपालिका वडा नं. ७ को कार्यालयले आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रगति विवरण तथा चालू आर्थिक वर्षका योजना तथा कार्यक्रम सार्वजनिक गरेको छ । वडाध्यक्ष अभिषेक ढुङ्गानाले आफूले पदभार ग्रहण गरेको १४ […]

शुक्रवार, साउन १९, २०८०

भद्रपुर । कैदी सार्ने विषयमा दिनभर तनावग्रस्त बनेको चन्द्रगढीस्थित झापा कारागारको विवाद साम्य भएको छ । झापा कारागारमा कैद भुक्तान गरिरहेका कैदी मनोज लावतीलाई कारागार विभागले सुनसरीको झुम्का कारागार सरुवा गर्ने निर्णय गरेको थियो । […]

शुक्रवार, साउन १९, २०८०

शिवसताक्षी । झापाका अधिकांश स्थानहरुमा डेंगुको संक्रमण बढ्दै गएका बेला प्रभावकारी रुपमा डेंगु नियन्त्रण गर्नका लागी शिवसताक्षी नगरपालिकामा एक दिवशीय अभिमुखीकरण गरेको छ । शिवसताक्षी नगरपालिकाको आयोजनामा नगरपालिकाको सभाहलमा डेंगु नियन्त्रण सम्बन्धी एक दिवशीय अभिमुखीकरण […]

शुक्रवार, साउन १९, २०८०

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का प्राध्यापकहरुले विद्युतीय हाजिरी मेसिन समेत राख्न नदिएको खुलासा भएको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटाले पढाउँदै नपढाइ तलव बुझ्ने बेथितिलाई निरुत्साहित गर्न आफूले व्यवस्था गरेको विद्युतीय हाजिरी […]

शुक्रवार, साउन १९, २०८०