भद्रपुर । शिक्षक महासंघ भद्रपुर नगर समितिले प्रस्तावित शिक्षा ऐनले शिक्षक कर्मचारीका समस्या हल नहुने भन्दै संघीय शिक्षा मन्त्रालयलाई स्मरण पत्र पठाउँदै नगरपालिकामा धर्ना दिएको छ । महासंघका भद्रपुर नगर अध्यक्ष गणेश गिरीको नेतृत्वमा गएको […]
भद्रपुर । वर्ष २०२३–०२४ का लागि चयन भएको इनरव्हील क्लब अफ भद्रपुरको नयाँ कार्यसमितिले शुक्रबारदेखि पदभार ग्रहण गरेको छ । शुक्रबार साँझ भद्रपुरमा आयोजित एक समारोहका बीच वर्ष २०२२–२३ का अध्यक्ष कुसुम अधिकारी पराजुलीले वर्ष […]
कमल । कमल गाउँपालिकामा रोजगार संवाद तथा वृत्ति परामर्श सम्बन्धी एक दिवसीय अन्तरक्रिया गरिएको छ । गाउँपालिका अन्तरगत रोजगार सेवा केन्द्रको आयोजनामा गाउँपालिका भित्र रहेका उद्योगी, व्यवसायी, बजार समितिका प्रतिनिधिहरु बीच अन्तरक्रिया गरिएको हो । […]
काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलारूपमा पानीपुरी, चटपटे र दुध बिक्रीमा रोक लगाउने तयारी गरेको छ । संक्रमणजन्य रोगहरूको जोखिम बढेको भन्दै महानगरले यी खाद्य पदार्थको खुला बिक्रीमा रोक लगाउने तयारी गरेको हो । महानगरको आइतबार […]
विराटनगर । मोरङको सुन्दरहरैँचामा भारतीय नागरिकको शव फेला परेको छ । सुन्दरहरैँचा नगरपालिका–१२ मा भारत उत्तर प्रदेश घर भएका २४ वर्षीय साजिक खानको शव पैनीमा डुबिरहेको अवस्थामा आइतबार दिउँसो साढे १२ बजेतिर फेला परेको हो […]
काठमाडौँ । अविरल वर्षाले नदीमा पानीको बहाव बढ्ने भएकाले नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । गए रातिदेखि भइरहेको अविरल वर्षाले कोशी, मधेस, बागमती, गण्डकी, […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले डेंगु नियन्त्रणका लागि विषादी स्प्रे गर्न सुरु गरेको छ । नगरपालिकाले शनिबार वडा नम्बर ५ देखि विषादी स्प्रे कार्य सुरु गरेको हो । बिर्तामोडमा पछिल्लो समय डेंगुको प्रकोप बढ्न थालेपछि यसको […]
काठमाडौँ । हेटौँडाबाट काठमाडौँ जाने छोटो दुरीका सबै सडक पहिरोका कारण अवरुद्ध भएका छन्। गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडा भैँसे भीमफेदी सडकखण्ड पहिरोको कारण अवरुद्ध भएको हो। भीमफेदी २ भैँसे बजारबाट दुई किलोमिटरको […]
काठमाडौं । निरन्तर वर्षाका कारण देशभरको उडान प्रभावित भएको छ । गएरातिदेखिको वर्षात्को कारण मौसम खुल्न नसक्दा उडान प्रभावित भएको हो । वर्षात्को कारण पोखरा र भरतपुरबाट उडान हुन सकेको छैन । पोखरा विमानस्थलबाट हुने […]
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार दुई बालिकासँग रमाइरहेको तस्बिर सार्वजनिक गरे । त्यसमा ओलीले लेखे–शनिबार स्कूल बिदाको दिन पारेर मुगुका मेरा यी दुई छोरीहरू (ठिन्ले साङ्मु लामा र छिरिङ लामा) मलाई […]