२०८२ पौष ६ आइतवार , ०७:३८:५८ बजे

Sajhamanch

समाज

विराटनगर । कोसी प्रदेशको राजधानी विराटनगरमा प्लाष्टिकमा फोहोर पोको पारेर सडकमा मिल्काउनु सामान्य जस्तै मानिन्छ । असरल्ल फ्याँकिएका फोहोर, दुर्गन्ध अनि फोहोर थुपारेर सडकमै क्षति पुग्ने गरी आगो लगाउनु सामान्य जस्तै थियो । तर, विराटनगरको […]

मङ्गलवार, साउन ३०, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले डेंगु संक्रमणलाई न्युनिकरण गर्न शुरु गरिएको लामखुट्टेबो बासस्थान नष्ट गर्ने अभियान जारी राखेको छ । पछिल्लो शिवसताक्षी नगरपालिकामा पनि डेंगुको संक्रमण देखिन थालेपछि शिवसताक्षी नगरपालिकाले डेंगु संक्रमणलाई रोकथाम र न्युनिकरण […]

सोमवार, साउन २९, २०८०

सुरुङ्गा । झापाको मध्य भागबाट नियमित रुपमा प्रकाशन हुदै आइरहेको कनकाई साप्ताहिक नबौ बर्षमा प्रवेश गरेको छ । झापाको सुरुङ्गा क्षेत्रबाट नियमित रुपमा अनलाईन संकरण सहित प्रकाशित हुँदै आइरहेको कनकाई साप्ताहिक यस क्षेत्रकै पहिलो अखबार […]

सोमवार, साउन २९, २०८०

विराटनगर । विराटनगरमा तरबार प्रहारबाट एक युवा घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–८ का २२ वर्षीय महमद हलिम घाइते भएका छन् । स्थानीय सन्सारीमाई स्थानमा दिउँसो हलिममाथि तरबार प्रहार हुंदा […]

सोमवार, साउन २९, २०८०

काठमाडौँ । पाकिस्तान र श्रीलंकामा हुने एसिसी एकदिवसीय एसिया कप क्रिकेटका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको हो। एसिया कप […]

सोमवार, साउन २९, २०८०

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले काम रोकिएका आयोजनाको ठेक्का सम्झौता तोडिने बताएका छन्। आज अर्थ मन्त्रालयमा आन्दोलनरत निर्माण व्यवसायीसँग भएको छलफलमा अर्थमन्त्री डा महतले हालसम्म भएको कामबाट सिर्जित दायित्वको भुक्तानी दिने तर काम अघि […]

सोमवार, साउन २९, २०८०

काठमाडौँ । अविरल वर्षाले नदीमा पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । कोशी, नारायणी, कर्णाली, बबईको जलसतह सतर्कता तह आसपास […]

सोमवार, साउन २९, २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकको टक्सार महाखाशाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद गरिएको करीब सय किलो भनिएको सुन जोख्न सुरु गरेको छ। गत २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको करिब सय केजी सुन आज […]

सोमवार, साउन २९, २०८०

काठमाडौं । महोत्तरी पिपराका डा. रञ्जितकुमार यादव लोकन्थलीमा डेरा बसेर एमडीको तयारी गर्दै थिए । साउन २५ गते बिहीवार दिउँसो डेरामै पढिरहेका बेला नचिनेको नम्बरबाट फोन आयो, अर्का एक साथीको नाम लिएर फोनमा बोल्ने व्यक्तिले […]

सोमवार, साउन २९, २०८०

दमक । मेची बहुउद्देश्यीय सहकारी संस्था लि. (एमएमसी)ले चालू आर्थिक वर्षमा सम्भव भएसम्म बाह्य कर्जा नलिने नीति लिएको छ । ७ प्रतिशत कबुल गरेर बैंकहरुबाट लिएको कर्जाको ब्याज १४ प्रतिशतसम्म तिर्नु परेपछि संस्थाले रचनात्मक कार्यक्रम […]

सोमवार, साउन २९, २०८०