२०८२ पौष ५ शनिवार , ०२:४३:३३ बजे

Sajhamanch

समाज

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भोलि (सोमबार) विश्वासको मत लिने भएका छन् । गएको साउन १६ गते थापा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । नेपाली कांग्रेसका थापालाई गठबन्धन दलको साथ छ । उनले यही […]

आइतवार, भदौ ३, २०८०

काठमाडौं । सर्लाहीमा दुई वटा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । सशस्त्रको बोर्डर आउट पोस्ट (बिओपी) संग्रामपुरले शनिबार राति सर्लाहीकै हरिपुर्वा नगरपालिका-६ का प्रकाश यादव र जीवन राय यादवलाई पक्राउ गरेको हो । उनीहरू […]

आइतवार, भदौ ३, २०८०

काठमाडौं । काठमाडौंको ढुंगेधारामा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । एक जना बालिका घाइते भएकी छन् । बालाजुबाट कलंकीतर्फ गइरहेको ना ५ ख ५०९२ नम्बरको बसले विपरीत दिशाबाट जाँदै गरेको बागमती […]

आइतवार, भदौ ३, २०८०

झापा । अर्जुनधारा नगरपालिका–६ की ३० वर्षीया कमला मुर्मु इराकमा अज्ञात गिरोहको बन्धक बनेको भन्दै उनकी आमाले उद्धारका लागि अपिल गरेकी छिन्। तीन वर्षअघि विसं २०७७ भदौ १० गते वैदेशिक रोजगारीका क्रममा ओमान लाने भनेर […]

आइतवार, भदौ ३, २०८०

काठमाडौं ।पूर्वी नेपालका थारु समुदायले आज रैब पर्व मनाउँदै छन् ।पश्चिम नेपालका थारु समुदायले भने यसलाई ‘बड्का अट्वारी’को रुपमा मनाउँ छन् । यो पर्व हरेक वर्ष भदौ महिनाको पहिलो आइतबारदेखि सुरु हुन्छ र ठाउँ अनुसार […]

आइतवार, भदौ ३, २०८०

काठमाडौं । चितवन र तनहुँ जोड्ने मुग्लिन पुलमा झुन्डिएका एक व्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । शनिबार बिहान धादिङको नीलकण्ठ नगरपालिका-६ का ४५ वर्षका कृष्ण परियार पुलमा झुण्डिएका थिए । खबर पाएपछि पुगेको […]

आइतवार, भदौ ३, २०८०

शिवसताक्षी । राष्ट्रिय युवा संघ नेपालले शिवसताक्षी ११ स्थित पानी ट्यांकी वरपर विभिन्न जातका विरुवा रोपेको छ । शनिबार एक कार्यक्रम गर्दै राष्ट्रिय युवा संघ नेपालले केन्द्रको १ जना बराबर ५ विरुवा रोप्ने सप्ताह व्यापी […]

शनिवार, भदौ २, २०८०

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नंं ८ स्थित पशुपति एकाडेमीले अभिभावक अभिमुखिकरण गरेको छ । पशुपति एकाडेमीमा अध्ययरत विद्यार्थीहरुका अभिभावकहरुलाई एक दिवशीय अभिमुखिकरण दिएको हो । शिक्षक, विद्यार्थी र अभिावकहरुलाई विद्यालय सञ्चालन, शिक्षक, विद्यार्थी र […]

शुक्रवार, भदौ १, २०८०

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाका कार्यवाहक नगरप्रमुखको जिम्मेवारी पत्र संसोधन गरिएको छ । जापान भ्रमणमा गएका नगर प्रमुख थोप्राले साउन ३१ देखि भदौ ५ सम्म ७ दिनका लागि शिवसताक्षी वडा नम्बर ४ का वडाध्यक्ष प्रसाद प्रसाईँलाई […]

शुक्रवार, भदौ १, २०८०

काठमाडौ । सरकारले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागलाई पूर्ण ‘डिजिटाइज’ गरी सम्पूर्ण सेवा अनलाइनमार्फत प्रवाह सुरु गरेको छ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री शरत्सिंह भण्डारीले एकीकृत श्रम व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ […]

शुक्रवार, भदौ १, २०८०