झापा । नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई निर्यात व्यवसायी महासंघ नेपाल (फिन)को केन्द्रीय सदस्यमा चुनिएका छन् । निर्यात व्यवसायी महासंघ नेपालको आज शुक्रबार काठमाडौंमा भएको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट अलैंची व्यवसायी […]
झापाका १५० वटा विद्यालयका बालकक्षामा अध्ययनरत बालबालिकाका अभिभावकहरुलाई केही समय अगाडि अभिभावक शिक्षा दिइएको थियो । कचनकबल गाउँपालिकाको एउटा विद्यालयमा केही समय अघि म यसैको अनुगमनमा पुगेकी थिएँ । सो विद्यालयका अभिभावक शिक्षा के कस्तो […]
भद्रपुर । झापा जिल्ला खेलकुद विकास समितिको परिसरमा आज वृक्षारोपण गरिएको छ । अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवसको सन्दर्भ पारेर वृक्षारोपण गरिएको हो । जिल्ला खेलकुद विकास समितिको आयोजनामा राजमार्गबाट समितिको कार्यालयतर्फ जाने […]
बिर्तामोड । “राष्ट्रका लागि संगीत अभियात्रा” अभियान अन्तर्गत जनवादी कलाकार जीवन शर्मा लगायत दर्जनौं कलाकारहरुको सहभागितामा २५ गते शनिबार बिर्तामोडमा सांगीतिक कार्यक्रम हुने भएको छ। बिर्तामोडस्थित अतिथि सदनको भवनमा आज पत्रकार सम्मेलन गर्दै अभियात्राको टोलीले […]
मोरङ । चैत १७ गतेदेखि सुरु भएको एसईई परीक्षा अन्तरगत आज बिहीबार सञ्चालित सामाजिक विषयको परीक्षामा मोरङका तीनवटा परीक्षा केन्द्रबाट ठूलो सङ्ख्यामा नक्कली परीक्षार्थी पक्राउ परेका छन् । मोरङको झोराहाट, केराबारी र सुन्दरहरैंचाबाट १९९ जना […]
शिवसताक्षी । झापाको धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाम जान सडकलाई सेल्फी रोड बनाउन सुरु गरिएको छ । सताक्षीधाम जाने बाटोको रमितेदेखि सताक्षीधामसम्मको सडकलाई ‘सेल्फी रोड’ बनाउन सडक छेउमा रहेको रुखहरुमा रंग लगाउन सुरु गरिएको छ […]
विर्तामोड । बिर्तामोड नगरपालिकाको आयोजनामा लेखा तथा संस्था व्यवस्थापन तालिम सुरु भएको छ । विराट बहुउदेश्य सहकारी संस्थाको हल बिर्ताबजारमा आज देखि तालिम सुरु भएको हो । नगरपालिका भित्र रहेका सामाजिक संघ संस्थाहरुका लागि तालिमको […]
बिर्तामोड । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना ५७ जना ज्येष्ठ सेयर सदस्यहरुलाई तीन दिवसीय तीर्थ भ्रमण गराएको छ । संस्थाले आफ्ना ज्येष्ठ सदस्यहरुलाई चितवनको देवघाट, नवलपरासीको साश्वत धाम […]
शिवसताक्षी । सहाराको स्थापना दिवसमा शिवसताक्षीका १५ जना ज्येष्ठ नागरिक सम्मानित नेपाल दुधे शाखाले शिवसताक्षीका १५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । सहाराको वार्षित्सवमा शिवसताक्षीका १५ जना ज्येष्ठ नागरिक सम्मानितले २८ औं वार्षिक उत्सवका […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले १० वटै वडाको जग्गा वर्गीकरण कार्य सम्पन्न गरेको छ । नगरप्रमुख एवं स्थानीय भू–उपयोग परिषद् अध्यक्ष पवित्रा महतारा प्रसाईको अध्यक्षतामा मंगलबार बसेको बैठकले बाँकी रहेको वडा नम्बर ६ को पनि वर्गाीकरण […]