२०८२ मंसिर २९ सोमवार , ०९:५०:२७ बजे

Sajhamanch

समाज

काठमाडौं । बुधबारदेखि लागू हुनेगरी जिउँदो ब्रोइलर कुखुराको मूल्य पुनः बढाइएको छ ।राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघको मंगलबारको बैठकले जिउँदो ब्रोइलर कुखुराको बिक्री मूल्य बढाउने निर्णय गरेको हो ।संघका सचिव देव गिरीका अनुसार जिउँदो ब्रोइलरको […]

मङ्गलवार, असोज २, २०८०

काठमाडौं । फुटपाथ व्यवसायीहरुको वैकल्पिक व्यवस्थापनको माग गर्दै अभियन्ता ईः र चाउ न्यौपानेले काठमाडौं महानगरपालिका अगाडि उभिएर विरोध प्रदर्शन थालेका छन् । मंगलबार दिउँसो १ बजेदेखि राष्ट्रिय सभा गृह अगाडि उभिएका उनीहरुले ७७ घण्टासम्म यसरी […]

मङ्गलवार, असोज २, २०८०

काठमाडौँ । ऋषिपञ्चमी पर्वका अवसरमा टेकु र मूलपानीस्थित ऋषेश्वर मन्दिरमा बिहानैदेखि व्रतालु महिला भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन यो पर्व मनाइन्छ । आज नेपाली नारीले नदी, खोला, ताल, तलाउलगायत […]

मङ्गलवार, असोज २, २०८०

विराटनगर । विराटनगर महानगरपालिकाले तीन जना नगरप्रहरीलाई जिम्मेवारीबाट हटाएको छ । जनता समाजवादी पार्टी मोरङ अध्यक्ष तथा औषधि व्यावसायी राजकुमार यादवलाई पक्राउ गर्ने एक प्रहरी हवल्दार र दुई नगरप्रहरी जवानलाई महानगरपालिकाले आजबाट नगरप्रहरीको जिम्मेवारीबाट हटाएको […]

मङ्गलवार, असोज २, २०८०

काठमाडौं । कपिलवस्तुमा आफ्नै बुवाको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वाणगंगा नगरपालिका–८, पुल्चोकका २६ वर्षीय विकास परियार छन् । चिर्पट प्रहार गरी आफ्नै बुवा ६० वर्षीय बलबहादुर परियारको हत्या गरेका […]

मङ्गलवार, असोज २, २०८०

काठमाडौं । काठमाडौं उपत्यकामा अब सार्वजनिक सवारीका लागि छुट्टै लेन हुने भएको छ। हाललाई भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंको लैनचौरसम्म सार्वजनिक सवारी साधनको लागि सडक विभागले रातो रङ पोतेर लेन छुट्ट्याउन थालेको हो। यही असोज ३ गतेदेखि […]

मङ्गलवार, असोज २, २०८०

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका–९, केवलानीस्थित एसजी रेस्टुरन्टमा दुई समूहबीच झगडा एवं कुटपिट भएको छ । कुटपिटबाट मकवानपुरको हेटौँडाका २५ वर्षीय सुरेश स्याङतानको मृत्यु भएको छ । सोमबार राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ […]

मङ्गलवार, असोज २, २०८०

काठमाडौं । पछिल्लो पाँच महिनाको अवधिमा देशभर विपद्का घटनामा परी १८३ जनाको मृत्यु भएको छ । २०८० वैशाख १ गतेदेखि भदौ ३१ गतेसम्मको अवधिमा उनीहरूको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको […]

मङ्गलवार, असोज २, २०८०

काठमाडौं । धादिङमा मादक पदार्थ सेवन गरी विवाद गर्ने दुईजना माथि मंगलबार बिहान एसिड प्रहार गरिएको छ । गजुरी गाउँपालिका–२, मलेखुमा सञ्चालित भद्रकाली सुनचाँदी पसलका सञ्चालक ३२ वर्षीय प्रविण विकले एसिड प्रहार गरेको प्रहरीले जनाएको […]

मङ्गलवार, असोज २, २०८०

काठमाडौं । किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ अभियानको समयावधि थप गरिएको छ । खोप अभियान यही असोज ५ गतेसम्म सञ्चालन हुने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले […]

मङ्गलवार, असोज २, २०८०