काठमाडौं । संविधान दिवस २०८० को अवसरमा बुधबार ६७० कैदीबन्दी छुटे । राष्ट्रपति रामचन्द्र पौडेलले फौजदारी कसुरमा जेल जीवन भुक्तान गरिरहेका उनीहरूलाई आममाफी दिएपछि उनीहरू जेल मुक्त भएका हुन् । यसरी जेल मुक्त हुनेहरूमा जघन्य […]
काठमाडौं । डडेलधुरामा सामूहिक बलात्कारको आरोपमा चार जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार एक युवतीले दिएको उजुरीका आधारमा दुई दिनअघि उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेहरू भागेश्वर गाउँपालिका-३ का हुन्। घटना अनुसन्धानकै […]
काठमाडौँ । बुधबारदेखि आन्दोलनमा उत्रिएका शिक्षक कर्मचारीहरूले सडकमै हाजिरी गर्दै आएका छन् । आन्दोलनका लागि देशभरबाट काठमाडौँ आएका शिक्षक कर्मचारीहरूले सडकमा हाजिरी गर्न थालेका हुन् । प्रत्येक जिल्ला जिल्ला र पालिकामार्फत प्रतिनिधित्व गरेर शिक्षक कर्मचारीहरू […]
काठमाण्डौ । सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ । चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक लाख १२ हजार ५ […]
सुनसरी। सुनसरीमा दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । इनरूवा नगरपालिका–३ का ३२ वर्षीय नगेन्द्र भगतलाई प्रहरीले पक्राउ गरेको हो । श्रीमती निकिता चौधरीको शनिबार राति हत्या गरेको भन्दै माइती […]
काठमाडौं । शिक्षक आन्दोलनका कारण काठमाडौंको यातायात अस्तव्यस्त भएपछि त्यसको असर संसदीय समितिका बैठकहरुमा पनि परेको छ । यातायात अस्तव्यस्त भएपछि सांसदहरु बैठकमा पुग्न नसक्दा अन्तर्राष्ट्रिय सम्बन्ध समिति र अर्थ समितिको बैठमा गणपूरसक संख्या नै […]
झापा । कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीमा हालै नियुक्त भई पदभार सम्हालेका एकराज कार्कीलाई आज बिर्तामोडमा बधाई तथा कार्यकाल सफलताको शुभकामना अर्पण गरिएको छ। १० वर्षदेखि सञ्चालनमा रहेको साझामञ्च डटकमको प्रकाशक कम्पनी साझामञ्च […]
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङमा सञ्चालित ४० वर्षभन्दा माथिको उमेर समूहको दौड प्रतियोगिताको पुरुषतर्फ गणेशबाबु निरौला र महिलातर्फ सविता गौतम प्रथम भएका छन्। संविधान दिवसको अवसरमा बिहीवार आयोजित प्रतियोगिता जिल्ला समन्वय समितिको प्रवेशद्वार अगाडिबाट सुरु भएको […]
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आन्दोलनरत शिक्षकलाई विद्यालय बन्द नगर्न आह्वान गरेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत उनले विधेयकमा रहेका कमी–कमजोरी हटाउने जिम्मा सांसदहरूले लिने बताएका हुन् । “विद्यालय शिक्षासम्बन्धी विधेयकमा अनेकन् कमजोरीहरू […]
इलाम । इलाममा डेंगु संक्रमणबाट एक बालिकाको मृत्यु भएको छ।बुधबार (हिजो) इलाम रोङ गाउँपालिका–३ का ददिराम राईको छोरी वर्ष ४ वषस्निहान राईको डेंगु सङक्रमणबाट मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। उनी भाद्र ३० […]