काठमाडौँ । आन्दोलनमा रहेका शिक्षकहरूले आज सडकमा सुत्ने भएका छन् । हजारौँको संख्यामा आन्दोलनमा रहेका राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक लगायतले आज दिउँसो सडकमै लम्पसार सुतेर आन्दोलन गर्ने भएका हुन् । राज्यले आफूहरूलाई […]
विराटनगर । विराटनगरको माछापुच्छ्रे्र बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी र सञ्चालकले सर्वसाधारणको झण्डै ९ करोड २६ लाख रुपैयाँ हिनामिना गरेको खुलेको छ । सहकारी संकटमा परेको थाहा पाएर वचत फिर्ता लिन गएका सर्वसाधारण कार्यालय […]
जनकपुरधाम । राष्टप्रति रामचन्द्र पौडेल जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा दर्शन तथा पूजा अर्चना गरेका छन् । राष्ट्रपति भएपछि पहिलोपटक जनकपुरधाम आएका उनले जानकी मन्दिरमा विशेष पूजा अर्चना गरेका हुन् । राष्ट्रपति पौडेलले जनकपुरधाम उपमहानगरपालिकाले व्यवस्था […]
रुपन्देही । सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अर्का एकजना घाइते छन् । रोल्पाबाट दाङतर्फ जाँदै गरेको रा १ च १०२५ नम्बरको जिप सोमबार बिहान सवा ६ बजेतिर कपुरकोट […]
शिवसताक्षी । झापा शिवसताक्षी वडा नं. ४ र ५ का ३ सय ४० नागरिकले निशुल्क स्वास्थ्य परिक्षण गराएका छन् । सतासीधाम जेसीजको आयोजनामा शिवसताक्षी ४ जनता बजारमा भएको आँखा तथा कानको निशुल्क शिविरमा दुई वडाका […]
विराटनगर । सिल प्याक गरेर बिक्रीका लागि बजारमा पठाएको ग्यास सिलिण्डर खाली भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले कोशी ग्यास उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गराएको हो । मोरङको बुढिगंगामा रहेको कोशी ग्याँस […]
रौतहट । सर्लाही सदरमुकाम मलंगवामा चार दिनदेखि कर्फ्यु लगाइएको भए पनि स्थिति सामान्य हुन सकेको छैन। गत शुक्रबार असोज ४ मा गणेश चतुर्थी तथा विश्वकर्मा पूजाको मूर्ति विसर्जन गर्ने क्रममा दुई समुदायबिच झडप भएपछि बिग्रिएको […]
काठमाडौं । भोजपुरमा बलात्कारको आरोपमा एक वृद्ध पक्राउ परेका छन् । भोजपुर नगरपालिका–३, दावारबे टोलका ७२ वर्षीय मानबहादुर श्रेष्ठलाई शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो । १४ वर्षीया एक बालिकाको बलात्कार गरेको आरोपमा उनलाई पक्राउ […]
काठमाडौं । यो वर्ष नेपालमा डेंगी संक्रमितको संख्या २९ हजारनजिक पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्राण महाशाखा (ईडीसीडी)को तथ्यांकानुसार जनवरीयता हालसम्म २८ हजार ८०३ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । डेंगीका कारण जुलाईयता […]
काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्मा भारत प्रस्थान गरेका छन्। नयाँ दिल्लीमा आयोजना हुने १३ औं इन्डो-प्यासिफिक आर्मी चिफ कन्फरेन्समा भाग लीन शर्मा भारत गएका हुन्। शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी सरोज प्रताप राणाले […]