२०८२ पौष १ मङ्गलवार , ०४:२१:२८ बजे

Sajhamanch

समाज

काठमाडौैं । गोरखाको भीरबाट लडेका एक व्यक्तिको २० घण्टापछि उद्धार गरिएको छ । गोरखाको चीनसँग सीमा जोडिएको क्षेत्रमा निषेधित क्षेत्र कायम गरिएको हुँदा नेपाली सेनाबाहेक निजी हेलिकोप्टर पुग्न सक्दैनन् । त्यसैले उद्धारमा अप्ठेरो परेको सो […]

मङ्गलवार, असोज ९, २०८०

काठमाडौँ । देशभरका विभिन्न अस्पतालका चिकित्सक तथा आवासिय चिकित्सकहरूले आफ्नो सुरक्षा र काम गर्ने वातावरणको माग गर्दै आन्दोलनमा उत्रेका छन्। हेटौँडामा चिकित्सकमाथि कुटपिटको घटना सेलाउन नपाउँदै मणिपाल शिक्षण अस्पताल पोखरा, लमजुङ अस्पताल, विराट मेडिकल कलेज, […]

मङ्गलवार, असोज ९, २०८०

धनकुटा । जिल्लाका स्थानीय तहमा गत आर्थिक वर्षसम्ममा करिब ८३ करोड बेरुजू देखिएको छ। सात वटा स्थानीय तह रहेको धनकुटामा ८२ करोड ८३ लाख ९३ हजार ७ सय १३ रुपैयाँ बेरुजू रहेको पाइएको हो। जिल्ला […]

मङ्गलवार, असोज ९, २०८०

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने आज चीन जाने भएका छन्। एसियन गेममा सहभागी हुन लामिछाने मंगलबार साढे १२ बजेको चीन जान लागेका हुन्। उनी अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। उनलाई एसियन गेममा सहभागी हुन […]

मङ्गलवार, असोज ९, २०८०

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका वडा नं ३ तिरिङ्गेबाट पाथीभरा मन्दिर दर्शनका लागि जाँदै गरेको बोलेरो दुर्घटना हुँदा त्यसमा सवार १३ जना घाईते भएका छन्। तिरिङ्गेको भित्रि सडक खण्डमा मे १ ज २१८६ नम्वरको […]

मङ्गलवार, असोज ९, २०८०

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ बजारमा घरको छतबाट चिप्लिएर ७ वर्षीय बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मिक्वाखोला गाउँपालिका घर भई फुङलिङ नगरपालिका वडा नं. ५ बस्ने अंकित लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख […]

मङ्गलवार, असोज ९, २०८०

काठमाडौं । दोलखामा एउटा राँगोलाई गोली हानेर मारिएको छ । सोमबार भीमेश्वर नगरपालिका–५, पुछारमाटीमा राँगोलाई गोली हानेर मारिएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ । स्थानीय भगवान बस्नेतको घरमा पालिएको उक्त बीउ राँगो फुकेर […]

मङ्गलवार, असोज ९, २०८०

फुङ्लिङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको गणना अबदेखि सीसी क्यामेराबाट गरिने भएको छ । यसका लागि यहाँको ठूलो फेदीमा ‘हेड काउन्टिङ’ सीसी क्यामेरा जडान समेत गरिएको छ । पाथीभरा […]

मङ्गलवार, असोज ९, २०८०

झापा । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे आफ्नो निर्वाचन क्षेत्रका जनतासँग साक्षात्कार गर्न आज अपरान्ह गृहजिल्ला ओर्लिएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचित भएलगत्तै सभामुख बनेपछि जिम्मेवारी थपिएकाले मतदातासँग भेट गर्न नपाएकोले पूरै दुई दिन जनतासँग […]

सोमवार, असोज ८, २०८०

रेसुंगा । गुल्मीमा माटोको ढिस्कोले पुरिँदा १७ वर्षीय किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा प्युठानको गौमुखी गाउँपालिका–३ का १७ वर्षीय डोरबहादुर घर्ती रहेका छन् । रेसुंगा नगरपालिका–३, भाडगाउँमा शेरबहादुर बेलबासेको निर्माणधीन घरमा माथिबाट पहिरो […]

सोमवार, असोज ८, २०८०