चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट पहिलोपटक कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्रमा गैंडा स्थानान्तरण गर्न लागिएको छ। असोज ९ मा दुई केटी पुष्पा र अञ्जलीलाई आरक्ष लैजाने तयारी गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ। ‘राष्ट्रिय प्रकृति […]
काठमाण्डौ । सुन चाँदीको भाउ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा चार सय र चाँदी ३० रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा १ लाख ११ हजार […]
काठमाडौं । काठमाडौंको राष्ट्रिय सभा गृह अगाडि ८ दिनदेखि उभिरहेका अभियन्ता ईः को आन्दोलनमा समर्थन जनाउन राप्रपा नेपालका अध्यक्ष कमल थापा र नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे पनि पुगेका छन् । फुटपाथ व्यवसायी माथि महानगरपालिको […]
काठमाडौैं । गोरखाको भीरबाट लडेका एक व्यक्तिको २० घण्टापछि उद्धार गरिएको छ । गोरखाको चीनसँग सीमा जोडिएको क्षेत्रमा निषेधित क्षेत्र कायम गरिएको हुँदा नेपाली सेनाबाहेक निजी हेलिकोप्टर पुग्न सक्दैनन् । त्यसैले उद्धारमा अप्ठेरो परेको सो […]
काठमाडौँ । देशभरका विभिन्न अस्पतालका चिकित्सक तथा आवासिय चिकित्सकहरूले आफ्नो सुरक्षा र काम गर्ने वातावरणको माग गर्दै आन्दोलनमा उत्रेका छन्। हेटौँडामा चिकित्सकमाथि कुटपिटको घटना सेलाउन नपाउँदै मणिपाल शिक्षण अस्पताल पोखरा, लमजुङ अस्पताल, विराट मेडिकल कलेज, […]
धनकुटा । जिल्लाका स्थानीय तहमा गत आर्थिक वर्षसम्ममा करिब ८३ करोड बेरुजू देखिएको छ। सात वटा स्थानीय तह रहेको धनकुटामा ८२ करोड ८३ लाख ९३ हजार ७ सय १३ रुपैयाँ बेरुजू रहेको पाइएको हो। जिल्ला […]
काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने आज चीन जाने भएका छन्। एसियन गेममा सहभागी हुन लामिछाने मंगलबार साढे १२ बजेको चीन जान लागेका हुन्। उनी अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। उनलाई एसियन गेममा सहभागी हुन […]
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका वडा नं ३ तिरिङ्गेबाट पाथीभरा मन्दिर दर्शनका लागि जाँदै गरेको बोलेरो दुर्घटना हुँदा त्यसमा सवार १३ जना घाईते भएका छन्। तिरिङ्गेको भित्रि सडक खण्डमा मे १ ज २१८६ नम्वरको […]
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ बजारमा घरको छतबाट चिप्लिएर ७ वर्षीय बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मिक्वाखोला गाउँपालिका घर भई फुङलिङ नगरपालिका वडा नं. ५ बस्ने अंकित लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख […]
काठमाडौं । दोलखामा एउटा राँगोलाई गोली हानेर मारिएको छ । सोमबार भीमेश्वर नगरपालिका–५, पुछारमाटीमा राँगोलाई गोली हानेर मारिएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ । स्थानीय भगवान बस्नेतको घरमा पालिएको उक्त बीउ राँगो फुकेर […]