२०८२ जेठ २७, मङ्गलवार , १२:०८:०३ बजे

Sajhamanch

समाज

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी साधनमा नम्बर प्लेट नराखेको, स्पष्ट नभएको केरमेट भएको, खुइलिएको, नम्बर प्लेटको टप बङ्ग्याएको र मोटरसेफ गार्ड राखी नम्बर प्लेट ढाकिएका सवारीलाई विशेष अभियानमार्फत् कारबाही थालेको छ । राख्नुपर्ने […]

बुधवार, फागुन २१, २०७६

बिर्तामोड । आर्थिक अभावका कारणले गर्दा मृगौलामा इन्फेक्सन भएर अस्पताल भर्ना हुन नसकेकी नेहा धमला वि.क को सहयोगको याचना गरिएको छ । अर्जुनधारा नगरपालिका वडा नं.३ खुदुनाबारीस्थित भानु प्रा.वि कक्षा चारमा अध्ययनरहत विद्यार्थी वि.क आर्थिक […]

मङ्गलवार, फागुन २०, २०७६

झापा । झापा किसान विद्रोहका योद्धा, २०७० सालको संविधानसभा निर्वाचनमा झापा क्षेत्र नं. १ बाट निर्वाचित सदस्य धर्मप्रसाद घिमिरे भारत पश्चिम बङ्गालको बागडोग्रामा मृत अवस्थामा भेटिएका छन् । मेचीनगर नगरपालिका वडा नं. १३ दुहागढीमा स्थायी घर […]

मङ्गलवार, फागुन २०, २०७६

काठमाडौं । अनुयायीमाथि जबरजस्तीकरणी गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले आत्मसमर्पण गरेका छन् । जिल्ला अदालत, सुनसरीमा उनले आत्मसमर्पण गरेका हुन् । उच्च अदालतले ९ माघमा पुर्पक्षका लागि गिरिलाई थुनामा पठाउने आदेश दिएको थियो […]

मङ्गलवार, फागुन २०, २०७६

पाल्पा । पाल्पामा आज बिहान भएको टिप्पर दुर्घटनामा चालकको मृत्यु भएको छ । तानसेन हार्थोक सडक खण्डको तिनलाँकुरी भन्ने ठाउँमा भएको दुर्घटनामा चालक नवलपरासी सुनवल नगरपालिका वडा नं.३ का ३२ वर्षीय मधु मगरको घटनास्थलमै ज्यान […]

मङ्गलवार, फागुन २०, २०७६

विर्तामोड । जङ्गवीर गुभाजु श्रेष्ठ प्रतिष्ठान अर्जुनधारा–११ बुटाबारीले एक दर्जन भन्दा बढी विभिन्न विधामा बिशिष्ट योगदान पु¥याउने व्यक्तिलाई सम्मान गरिएको छ । सोमबार प्रतिष्ठानको १० औँ वार्षिक साधारणसभाको अवसरमा उनीहरुलाई सम्मान गरिएको हो । प्रतिष्ठानका […]

सोमवार, फागुन १९, २०७६

बिर्तामोड । निरन्तर बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले आफ्ना सदस्यहरु र आम नगरवासीहरुको स्वास्थ्य ख्याल गर्दै दुई दिवशीय निःशुल्क आखा जाँच शिविर सुरु गरेको छ । गर्मी चढेसँगै धुलोका कारण आँखामा समस्या हुने भएकाले […]

सोमवार, फागुन १९, २०७६

बिर्तामोड । बिर्तामोड २ चारपानेस्थित विवेकाश्रम तथा साङ्ग्वेद संस्कृत माध्यमिक विद्यालयले ४९ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको श्रीमद्भागवत सप्ताह महापुराणको आय- व्यय सार्वजनिक गरिएको छ । विद्यालयले भ्रमण वर्ष २०२० लाई टेवा पुर्याउने र निर्माणाधीन […]

सोमवार, फागुन १९, २०७६

बिर्तामोड । बिर्तामोडस्थित मनकामना माध्यमिक विद्यालयमा ट्राफिक जनचेतनामूलक कार्यक्रम  सम्पन्न भएको छ। जिल्ला ट्राफिक कार्यालय झापाको प्राविधिक सहयोगमा आज सञ्चालित तालिममा १ सय १५ जना विद्यार्थीको सहभागीता रहेको थियो। उज्यालो मनकामना बालक्लबको आयोजना तथा विद्यालयको […]

सोमवार, फागुन १९, २०७६

बिर्तामोड । झापाको बिर्तामोड ९ गरामनी को दुर्गा माध्यामिक विद्यालयका शिक्षक धर्मेन्द्र भट्टराई मामा श्रीलङ्का मा हुने एशियाली शिक्षक प्रशिक्षकहरुको सम्मेलनमा सहभागी हुने भएका छन् । यही मार्च महिनाको ५ र ६ तारीखमा श्रीलंकाको थुलरियामा […]

सोमवार, फागुन १९, २०७६