२०८२ मंसिर २९ सोमवार , १२:२०:१० बजे

Sajhamanch

समाज

बागलुङ । बागलुङस्थित स्वास्थ्य बीमा बोर्डको कार्यालय एकजना कर्मचारीको भरमा सञ्चालनमा छ। पाँच जनाको दरबन्दी रहेको बोर्ड तीन महिनादेखि एकजना कर्मचारीको भरमा छ। बिहान नौ बजेदेखि सेवाग्राही कार्यालयमा पुग्छन्। कार्यालयमा कर्मचारीको नाममा कार्यालय सहयोगीसमेत नुहँदा […]

बिहिवार, असोज ११, २०८०

काठमाडौँ । गृह मन्त्रालयले केही समययता मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्कीलगायतका जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथि भएका आक्रमणका घटनाप्रति गम्भीर रहेको जनाएको छ। मन्त्रालयले उल्लिखित घटनामा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने कार्यमा संलग्न देखिएका दोषीलाई प्रशासनिक एवं कानुनी […]

बिहिवार, असोज ११, २०८०

काठमाडौँ । नेपालमा डेंगु सङ्क्रमितको संख्या ३० हजार नाघेको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) को तथ्याङ्कअनुसार ३० हजार ८९८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । आठ महिनाको अवधिमा सङ्क्रमितमध्ये १५ जनाको […]

बिहिवार, असोज ११, २०८०

डोटी । डोटीको जिल्ला सदरमुकाम सिलगढीमा खानेपानीको मुहानमा दिसामा पाइने किटाणु भेटिएको छ । जिल्ला स्वास्थ्य कार्यालय डोटीले गरेको परीक्षणमा खानेपानीमा दिसाका किटाणु भेटिएको स्वास्थ्य कार्यालय डोटीका ल्याब टेक्निसियन निरीक्षक सुशीलराज जोशीले जानकारी दिए । […]

बिहिवार, असोज ११, २०८०

काठमाण्डौ । सुनको भाउ आज १ हजार ४ सय रुपैयाँले घटेको छ ।आज सुनको भाउ तोलामा १ लाख ९ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो पनि सुनको […]

बिहिवार, असोज ११, २०८०

जनकपुरधाम । सर्लाहीमा जलाउन लागिएको एक विवाहित युवतीको शव प्रहरीले चिताबाट नियन्त्रणमा लिएको छ । सर्लाहीको रामनगर गाउँपालिका-१ खैर्वाका सुनिल साहकी श्रीमती २१ वर्षीया मनिषा साहको शव प्रहरीले चिताबाट नियन्त्रणम लिएको हो । बुधबार दिउँसो […]

बिहिवार, असोज ११, २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्रामा सहभागी हुन हिँडेरै जाने तयारी गरेका छन् । सर्वसाधारणको भीडभाड हुने स्थानमा गाडी लैजान उपयुक्त नहुने भन्दै उनले हिँडेरै जात्रामा सहभागी हुने तयारी गरेको राष्ट्रपतिको कार्यालय स्रोतले जनाएको छ […]

बिहिवार, असोज ११, २०८०

काठमाडौं । राष्ट्रिय सभाका सदस्य तथा नेपाल आदिवासी जनजाति महासंघका संस्थापक महासचिव सुरेश आले मगरले आदिवासी जनजातिले आफ्नो अधिकारका लागि निरन्तर लागिरहनुपर्ने बताएका छन् । नेपाल आदिवासी जनजाति महासंघ र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको […]

बिहिवार, असोज ११, २०८०

चितवन । चितवनको देवघाटमा नुहाउने क्रममा दुई जना बेपत्ता भएका छन् । आज बिहान ७ बजेतिर नारायणी नदीस्थित देवघाटमा नुहाउने क्रममा भारतको आसाम घर भएका १९ वर्षीय भोजराज अधिकारी र धनगढी उपमहानगरपालिका ३ मिलनचोक बस्दै […]

बिहिवार, असोज ११, २०८०

जनकपुरधाम । मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । मुस्लिम समुदायको विशेष पर्व पैगम्बर मोहम्मदको जन्म दिनको अवसरमा मधेश प्रदेश सरकारले आज (बिहीबार) सार्वजनिक बिदा दिएको हो । मधेश प्रदेश सरकारको गृह, सञ्चार […]

बिहिवार, असोज ११, २०८०