२०८२ जेठ २६, सोमवार , १०:४१:५७ बजे

Sajhamanch

समाज

भद्रपुर । भद्रपुर नगरकै विकट क्षेत्रका रुपमा रहेको मेचीपारिको गाउँ’ले चिनिने भद्रपुर नगरपालिका वडा नं ३ स्थित आदिवासी वस्तीमा रहेको मेची आधारभूत विद्यालयले नेपालको भूमि बचाउन सरकारको प्रतिनिधित्व गरिरहेको छ । वि सं २०४० साल […]

शुक्रवार, फागुन ३०, २०७६

काठमाडौँ । मिर्गौला प्रत्यारोपणपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्‍त्री केपी शर्मा ‍ओलीलाई आज डिस्चार्ज गरिने भएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्‌गाका अनुसार प्रधानमन्‍त्री ओली शुक्रबार साँझ डिस्चार्ज हुन लागेका हुन् […]

शुक्रवार, फागुन ३०, २०७६

धनकुटा । तमोर नदीको किनारमा सेल्फी खिच्ने क्रममा डुबेर बेपत्ता भएका भारतीय नागरिक भिनित शर्माको शव फेला परेको छ। सशस्त्र प्रहरीको विपद व्यवस्थापन टोलीले शहिदभूमि गाउँपालिका वडा नंं.१ गोपालपुरस्थित तमोर नदीको भंगालोभित्र बेपत्ता भएको ७ […]

शुक्रवार, फागुन ३०, २०७६

गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठलाई मातृशोक परेको छ । उनकी आमा खेमकुमारी श्रेष्ठको ७७ वर्षको उमेरमा विहीबार बिहान साढे ५ बजे काठमडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । स्वर्गीय श्रेष्ठ […]

शुक्रवार, फागुन ३०, २०७६

नो अब्जेक्सन सर्टिफिकेट वितरण पनि रोकियो काठमाडौं । नेपाल सरकारले वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि स्थगित गरेको छ । अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई पनि ३० अप्रिल अगाडि नो अब्जेक्सन सर्टिफिकेट नदिने […]

शुक्रवार, फागुन ३०, २०७६

उदयपुर । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका उदयपुर सेक्रेटरी आज बिहान पक्राउ परेका छन् । जिल्लाको उदयपुरगढी गाउँपालिका वडा नंं.७ को अँधेरीस्थित एक स्थानीयको घरमा लुकेर बसेको अवस्थामा सेक्रेटरी जितबहादुर पुलामी मगर पक्राउ परेको […]

बिहिवार, फागुन २९, २०७६

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका वडा नं. ३ की एक महिला चार दिनदेखि बेपत्ता भएको जानकारी आएको छ । संगीता राउत नाम गरेकी महिला गत सोमबारदेखि बेपत्ता भएकी हुन् । मानसिक सन्तुलन ठीन नभएकी संगीताले […]

बिहिवार, फागुन २९, २०७६

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका वडा नं.४ ईवा तीनसल्लेमाका २८ वर्षिया बिन्दा पुरीको आज बिहान रहस्यमय हत्या भएको छ। महिलाको तीनसल्लेस्थित आफ्नै घरमा हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। महिलाको हत्या भएको […]

बिहिवार, फागुन २९, २०७६

ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकामा आज बिहान जिप दुर्घटना भएको छ। मानेभञ्ज्याङ गाउँपालिकाको वडा नं. ४ केत्तुकेमा बोलेरो दुर्घटना हुँदा जिपमा सवार ११ जना घाइते भएका छन् । वीरगञ्जबाट ओखलढुङ्गाको रुम्जाटारतर्फ आउँदै गरेको प्रदेश नं. […]

बिहिवार, फागुन २९, २०७६

काठमाडौं । श्रीमतीको हत्या आरोपमा प्रहरीले काठमाडौंको दक्षिणकालीबाट एक युवकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा नवीन राई रहेका छन् । पौवापोखरी गाउँपालिका वडा नं.३, खोटाङ स्थायी ठेगाना भएका उनी दक्षिणकाली नगरपालिका वडा नं.२ मा […]

बिहिवार, फागुन २९, २०७६