२०८२ पौष २ बुधवार , ०३:५८:०५ बजे

Sajhamanch

समाज

शिवसताक्षी । सरकारले जारी गर्न लागेको संघीय ऐनको संसोधनको माग राख्दै आन्दोलनरत कर्मचारीलाई सरकारले गरेको चर्को प्रहरी दमनको विरोधमा शिवसताक्षी नगरपालिकाका कर्मचारीहरुले विरोध प्रदर्शन तथा धर्ना दिएका छन् । सोमबार काठमाडौंमा सरकारले आन्दोलनरत स्थानीय तहका […]

मङ्गलवार, असोज २३, २०८०

अर्जुनधारा । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको ११औं साधारण सभा अन्तरगत इकाइगत साधारण सभा आजदेखि शुरु भएको छ । पाँचवटा सेवा केन्द्र रहेको संस्थाको आज सदस्य सेवा केन्द्र शनिश्चरेबाट इकाइगत साधारण […]

मङ्गलवार, असोज २३, २०८०

काठमाडौं । काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कबाट २४ हजार ३४० यात्रुले दसैं, तिहार तथा छठ पर्वमा घर जानका लागि अग्रिम टिकट लिएका छन्। सरकारले यातायात व्यवसायीसँग गरेको छलफलपछि असोज २२ गतेदेखि चाडपर्वलाई लक्षित गरी अग्रिम टिकट […]

मङ्गलवार, असोज २३, २०८०

काठमाडौं । नेपाली कांग्रेसले इजरायल आक्रमणमा घाइते भएकाहरुको सरकारको खर्चमा उपचार गर्न माग गरेको छ । कांग्रेस संसदीय दलको मंगलबार बसेको बैठकले १० जना नेपाली विद्यार्थीको समेत ज्यान लिने गरी हमासले गरेको आक्रमणको भर्त्सना गरेको […]

मङ्गलवार, असोज २३, २०८०

काठमाडौं । काठमाडौंको सुन्धारास्थित श्री गुरु गेस्ट हाउसमा एक युवती मृत फेला परेकी छन् । प्रहरी वृत्त जनसेवाका अनुसार ललितपुर इमाडोलकी २० वर्षीया भूमिका राउत मृत फेला परेकी हुन् । वृत्तका प्रमुख डीएसपी भेषराज रिजालले […]

मङ्गलवार, असोज २३, २०८०

काठमाडौं । त्रिवि कृषि र पशु विज्ञान अध्ययन संस्थान डीन कार्यालयले इजरायलमा रहेका विद्यार्थी सुरक्षित रहेको जनाएको छ । इजरायलको ‘किन्नरेट एकेडेमिक कलेज’ मार्फत विभिन्न कृषि फार्ममा काम गरिरहेका विद्यार्थी मध्ये ‘जेरिट फार्म’ च्याउ फार्ममा […]

मङ्गलवार, असोज २३, २०८०

काठमाडौं । माओवादी द्वन्द्वको समयका यौनहिंसा पीडितले न्यायका लागि उजुरी दिन पाउने भएका छन् । संसदीय उपसमितिले वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा जुटाएको सहमतिमा यस्तो व्यवस्था […]

मङ्गलवार, असोज २३, २०८०

काठमाडौं । इजरायलमा घाइते भएका दाङका प्रविण डाँगीको अस्पतालमा शल्यक्रिया भएको छ । शल्यक्रिया सफल भएको उनले अस्पतालको बेडबाटै भनेका छन् । एक भिडियोमा उनले यो सन्देश आफ्नो घरसम्म पुर्याइदिन भनेका छन् । मोबाइल नम्बरसमेत […]

मङ्गलवार, असोज २३, २०८०

काठमाडौं । राष्ट्रियसभाको मंगलबारका लागि तोकिएको बैठक राष्ट्रिय शोक परेका कारण स्थगन भएको छ । आज बिहान ११ः१ बजेका लागि तोकिएको बैठक यही असोज २६ गते शुक्रबार बिहान ११ः३१ बजे बस्ने गरी अध्यक्ष गणेशपसाद तिमिल्सिनाले […]

मङ्गलवार, असोज २३, २०८०

काठमाडौं । सरकारले इजरायलमा कुनै पनि प्रकारको भ्रमण नगर्न सुझाव दिएको छ । इजरायलको अवस्था अझै सामान्य नभएकाले भ्रमण नगर्न सरकारले भनेको हो । सोमबारको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै परराष्ट्रमन्त्री एनपी साउदले कुनै पनि […]

मङ्गलवार, असोज २३, २०८०