२०८२ पौष २ बुधवार , ०२:१५:११ बजे

Sajhamanch

समाज

काठमाडौँ । इजरायलमा ज्यान गुमाएका नेपालीहरूको शव ल्याउन केही समय लाग्ने भएको छ। इजरायल–हमास युद्धका कारण सुदूरपश्चिम विश्वविद्यालयबाट गएका १० जना नेपालीको मृत्यु भएको थियो। मृत्यु भएका दशै जनाको शव नेपाल ल्याउने विषयमा इजरायल सरकारसँग […]

शुक्रवार, असोज २६, २०८०

काठमाडौँ । परराष्ट्र मन्त्री एनपी साउदले इजरायलमा फसेका बाँकी नेपालीलाई पनि छिट्टै फर्काइने बताएका छन्। इजरायलमा फसेका ५०३ जना नेपाली विद्यार्थीमध्ये २५४ जनालाई लिएर स्वदेश फर्केपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले बाँकी रहेका २४९ जनालाई पनि […]

शुक्रवार, असोज २६, २०८०

कमल । झापाको कमल गाउँपालिका वडा नं ६ लाई बालमैत्री वडा घोषणा गरिएको छ । बिहीवार वडा कार्यालयमा कार्यक्रमको आयोजना गरी वडालाई बालमैत्री वडा घोषणा गरिएको हो । ‘खुसी राखौं बालबालिकाको मुहार, बालमैत्री कमल समृद्धिको […]

शुक्रवार, असोज २६, २०८०

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकास्थित वीपीचोकमा आज बिहान आगलागी हुँदा सात पसलमा क्षति भएको छ । विद्युत् चुहावट भइ आगलागी हुँदा आलिया ट्रेडर्स, शादिया फर्निचर, शरीके फर्निचरलगायतका पसलमा सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, […]

शुक्रवार, असोज २६, २०८०

इजरायलले गरेको हवाई आक्रमणमा सिरियाका दुई मुख्य विमानस्थलको सेवा प्रभावित भएको छ ।इजरायली आक्रमणका कारण राजधानी दमास्कस र उत्तरी सहर अलेप्पोका विमानस्थलमा पटक–पटक उडान बन्द हुँदै आएको छ ।आक्रमणबाट दुई विमानस्थलको अवतरणका लागि छुट्याइएको धावनमार्गमा […]

शुक्रवार, असोज २६, २०८०

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले त्रिकोणात्मक टी-२० श्रृखला नखेल्ने जानकारी दिएका छन् । आगामी कात्तिक १ गतेदेखि सुरु हुने त्रिकोणात्मक सिरिज प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको उनले बताए । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल, […]

शुक्रवार, असोज २६, २०८०

काठमाडौं । पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहँदा आज बिहान देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ […]

शुक्रवार, असोज २६, २०८०

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई १ सय ३४ रनको फराकिलो अन्तरले हराएको छ ।लगातार दोस्रो जितसँगै दक्षिण अफ्रिका अङ्कतालिकाको शीर्षस्थानमा उक्लिएको छ । लखनउमा हिजो भएको खेलमा जितका लागि ३ सय १२ रनको […]

शुक्रवार, असोज २६, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका क्षेत्र भित्र बजार अनुगमनलाई कडाई गरेको छ । आज विहीबार शिवसताक्षीको धौलेचोक बजार भएको अनुगमनमा प्रतिबन्धित माछा जफत गरेको छ । बजारमा भारतबाट ल्याएको माछा बेच्दै गरेको भेटेपछि नगरको अनुगमन […]

बिहिवार, असोज २५, २०८०

विराटनगर । संघीय निजामती विधेयकमा असन्तुष्टि जनाउँदै विराटनगर महानगरपालिका (स्थानीय तह) का कर्मचारी आन्दोलित भएका छन् । उनीहरुले महानगर प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृतलाई ज्ञापन पत्र बुझाउँदै कालो पट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन । महानगरपालिकामा […]

बिहिवार, असोज २५, २०८०