२०८२ पौष १ मङ्गलवार , ०७:१९:२६ बजे

Sajhamanch

समाज

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग दशैं विदाको समयमा पनि खुला रहने भएको छ । आयोगका अनुसार केन्द्रीयसँगै प्रदेश तथा प्रदेश शाखा कार्यालयहरु आगामी दशैं बिदामा बिहान ११.०० बजेदेखि दिउँसो २.०० बजेसम्म खुला रहनेछन् । […]

बिहिवार, कार्तिक २, २०८०

काठमाडौं । नेपाल सरकारले गाजा क्षेत्रमा सर्वसाधारणमाथि भइरहेको हमलामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बुधबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मंगलबार गाजाको एक अस्पतालमा आक्रमण गरी निर्दोष नागरिकको ज्यान लिएको घटनाले स्तब्ध बनाएको […]

बिहिवार, कार्तिक २, २०८०

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालीको दसैँमा मौसम सामान्यतया सफा रहने जनाएको छ। महाशाखाका मौसमविद् रोजन लामिछानेले दसैँमा मौसम सफा रहने बताए। ‘दसैँमा मौसम सफा रहने देखिन्छ। देशका पहाडी […]

बिहिवार, कार्तिक २, २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दशैंको टीकाको दिन सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । राष्ट्रपति कार्यालयले बिहीबार एक सूचना जारी गरी विशिष्ट व्यक्ति र सर्वसाधारणलाई टीका लगाइदिने समय तालिका सार्वजनिक गरेको छ । उपराष्ट्रपति, प्रधानमन्त्री, […]

बिहिवार, कार्तिक २, २०८०

दाङ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट कैद मिनाहा पाएका युवक जेलबाट छुटेको एक महिना नपुग्दै हत्या आरोपमा पुनः पक्राउ परेका छन्। रूकुम पश्चिमको सानीभेरी गाउँपालिका ९ का ३३ वर्षीय लोकबहादुर विकलाई हत्या आरोपमा पक्राउ […]

बिहिवार, कार्तिक २, २०८०

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले आतंकवाद र युद्धविरुद्ध अभियान प्रारम्भ गरेको छ । यस क्रममा ७ अक्टोबर २०२३ मा हमासद्वारा इजरायलमाथि भएको आतंकवादी हमलामा बन्धक बनाइएका नेपालका विपीन जोशीसहित सबै बन्धकहरूको बिनासर्त रिहाइको […]

बिहिवार, कार्तिक २, २०८०

गुल्मी । गुल्मीमा डोजरको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा रेसुंगा नगरपालिका–१४ का ९२ वर्षीय कृष्णबहादुर सुनार रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार लु१क ५०२४ नम्बरको […]

बिहिवार, कार्तिक २, २०८०

काठमाडौं । लोकसेवा आयोगले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । राजपत्रांकित प्रथम र द्वितीय श्रेणी (अप्राविधिकरप्राविधिक) तथा स्वास्थ्य सेवाका नवौँ तहका पदको समावेशी समूहका पदका लागि आयोगले विज्ञापन निकालेको हो । दरखास्त दस्तुर […]

बिहिवार, कार्तिक २, २०८०

जनकपुरधाम । महोत्तरीमा वृद्ध दम्पतीबाट ६ लाख ३६ हजार रुपैयाँ लुटेर फरार भएको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको मंलगवा नगरपालिका ५ भाडषरका २९ वर्षीय रमेश सहनी रहेको महोत्तरीका प्रहरी प्रवक्ता […]

बिहिवार, कार्तिक २, २०८०

काठमाडौं । नवरात्रको पाँचौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । […]

बिहिवार, कार्तिक २, २०८०