२०८२ पौष २ बुधवार , १२:२९:०८ बजे

Sajhamanch

समाज

काठमाडौं । इजरायलमा प्यालेस्टिनी चरमपन्थी समूह हमासको आक्रमणमा परी मृत्यु भएका नेपालीहरुमध्ये दीपेश विष्ट र लोकेन्द्रसिंह धामीको शव आज बिहान काठमाडौं ल्याइपुर्याइएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको नेपाली सेनाको गणमा मृतकप्रति श्रद्धाञ्जली अर्पण गरिएको […]

आइतवार, कार्तिक ५, २०८०

काठमाडौँ । धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले भूकम्पले ठाउँठाउँमा पहिरो गएको र रुख ढलेको भन्ने जानकारी आएको बताएका छन्। गैह्रेले मानवीय तथा भौतिक क्षतिबारे भने कुनै जानकारी नआएको बताए। उनले नागरिक न्यूजसंग भने, ठाउँठाउँमा […]

आइतवार, कार्तिक ५, २०८०

काठमाडौँ । इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाएका चार नेपाली विद्यार्थीको शव आज नेपाल ल्याइएको छ। इजरायलमा मारिएका १० मध्ये ४ नेपालीको शव आइतबार बिहान ल्याइएको हो। चार शव नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिष्ट र […]

आइतवार, कार्तिक ५, २०८०

काठमाडौं । धादिङमा आज बिहान भूकम्प गएको छ । बिहान ७ बजेर ३९ मिनेटमा धादिङकाे खरी केन्द्र बनाएर भूकम्प गएको भूकम्पविद् भरत कोइरालाले बाह्रखरीलाई जानकारी दिए । “धादिङ केन्द्र बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो,” […]

आइतवार, कार्तिक ५, २०८०

काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । धक्काले दशैंको रमझममा रहेकाहरुलाई झस्काएको छ । भूकम्पको विस्तृत विवरण भने आउन बाँकी छ ।

आइतवार, कार्तिक ५, २०८०

काठमाडौं । इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा ज्यान गुमाएका नेपाली विद्यार्थीको शव आज नेपाल ल्याइँदै छ । शव बिहान ९ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइपुर्‍याइने बताइएको छ । शव बुझ्न परराष्ट्रमन्त्री एनपी साउद […]

आइतवार, कार्तिक ५, २०८०

काठमाडौं । नेपालीहरुको ठूलो पर्व बडादशैंको बेलामा नेपालका सिनियर र यू–१९ दुवै टिमका खेलाडी खेल्नमा व्यस्त छन् । बडादशैंमा आफन्त र परिवारसँग हुने भेट र पारिवारिक माहोलभन्दा पर रहेर यो पालि राष्ट्रिय टिमले टिममै दशैं […]

आइतवार, कार्तिक ५, २०८०

काठमाडौं । नवरात्रको आठौं दिन आज महाअष्टमी पर्व दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदै छ ।आजको दिन शास्त्रसम्मतरूपमा दशैं घर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ । साथै […]

आइतवार, कार्तिक ५, २०८०

काठमाडौं । पचली भैरवको जात्राका क्रममा लिंगो ढालिएको छ । जात्राअन्तर्गत शनिबार उक्त लिंगो ढालिएको हो । विविध कारणले ४५ वर्षअघि बन्द भएको पचली भैरवको लिंगो ठड्याउने जात्राअन्तर्गत बुधबार साँखुमाथिको जङ्गलबाट काटेर ल्याइएको लिंगो ठड्याइएको […]

शनिवार, कार्तिक ४, २०८०

मोरङ । घटस्थापनाको सातौं दिन अर्थात् फूलापती शनिबार विराटनगरमा धुमधामका साथ भित्रायाइएको छ। बिहान ८ बजेर २४ मिनेटको शुभसाइतमा विराटनगर–७ स्थित निशान भगवती मन्दिरमा फूतपाती भित्रायाउनका लागि पूजाआज गरिएको थियो। विधिपूर्वक पूजाआजपछि त्यहाँबाट डोलीमा फूलपाती […]

शनिवार, कार्तिक ४, २०८०