काठमाडौं । अब विस्तारै बदलीको दिन बढ्ने र गर्मीबाट राहत मिल्ने मौसमविदले जनाएका छन् ।मौसमविदहरुका अनुसार आज कोशी, मधेश, बागमती र गण्डकीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तराईका जिल्लाहरुमा पनि तापक्रम नबढ्ने पूर्वानुमान छ […]
रौतहट । रौतहटका अधिकांश पालिकाहरुले विद्यालय संचालनको समय परिवर्तन गरेको छ। गत हप्ता शिक्षा विकास तथा समन्वय इकाईको परिपत्र अनुसार जिल्लाका पालिकाहरुले विद्यालयमा गर्मी विदा दिएको भए पनि गर्मी लगातार बढेपछि वैकल्पिक उपाय अपनाएको देखिएको […]
कमल । पतञ्जलि योग समिति कमलको अध्यक्षमा तिलोचन गौतम चयन भएका छन् । आज बिहानको भेलाले नयाँ समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा प्रेमप्रसाद विमली, महामन्त्री मोहनलाल खनाल, संगठन मन्त्री घनश्याम प्याकुरेल, कोषाध्यक्ष रविन्द्रप्रकाश […]
भद्रपुर । भद्रपुर ८ स्थित निर्माणाधीन गिरिजाप्रसाद कोइराला स्मृति भवन अगाडि चन्द्रगढी भेट्रान्स क्लबले मनोरञ्जनात्मक साँगीतिक महोत्सव गर्ने भएकोे छ । जिल्ला समन्वय समिति झापाको स्वामित्वमा रहेको मेची रङ्गशाला पश्चिमको चौरीमा क्लबले भाडा तिरेर जेठ […]
काठमाडौँ । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरको सिंहदरबारस्थित कार्यकक्ष । एक बालिका ‘आमा’ भन्दै भित्र छिरिन् । सरासर इन्दिराको कुर्सीतिर गइन् । अनि काखमा लुटुपुटु गर्न थालिन् । इन्दिराले पनि ती बालिकाको टाउको सुमसुम्याइन् । ती ३ वर्षीया बालिकाले तोते बोलीमा […]
काठमाडौं । नवलपुरको दुम्कौलीको अधिकतम तापक्रमले रेकर्ड ब्रेक गर्दै ४४ डिग्री सेल्सियस पुगेको छ । यसअघि त्यहाँको उच्चतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन भएको थियो । त्यो रेकर्ड विगत चार दिनयता तोडिएर ४३.८ पुगेको थियो […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा रहेको पूर्वकै प्रसिद्ध पर्यटकीय क्षेत्र दोमुखा सडक करिव चालीस वर्षपछि कालो पत्रे भएको छ । शिवसताक्षी नगरपालिका–१० स्थित माईधार–दोमुखा २९ सय मिटर लामो सडक कालो पत्रे भएको हो । उक्त सडक […]
चितवन । सरकारले मालपोत कार्यालय भित्र लेखापढी व्यवसायी (भूसेवा प्रदायक)लाई प्रवेशमा रोक लगाएको छ । तर, चितवनको भरतपुर महानगरपालिका–२० स्थित चनौली मालपोत कार्यालयमा भने लेखापढी व्यवसायीहरूले कार्यालय परिसरभित्रै आफ्ना ‘कार्यालय’ खोलेका छन् । वल्लो कोठाको […]
कमल । झापाको कमल गाउँपालिकामा आज विपद जोखिम न्यूनीकरण तथा व्यावस्थापन सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।नेपाल रेडक्रस सोसाइटी झापा शाखाको आयोजना तथा कमल गाउँपालिकाको आर्थिक सहयोग र समन्वयमा गाउँपालिकाको सभाहलमा अन्तरक्रिया सम्पन्न भएको […]
झापा । नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरण अभियानप्रति प्रेस चौतारी नेपाल झापा शाखाले स्वागत र सम्मान गर्दै शुद्धिकरण अभियान निष्पक्ष, स्वतन्त्र र तथ्य प्रमाणका आधारमा हुनुपर्ने माग गरेको छ । आज साँझ अध्यक्ष मनकुमार गदालले […]