काठमाडौं। काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा आजदेखि सुरु भएको शैक्षिक मेलामा हस्तक्षेप गरेको छ। महानगरको शिक्षा विभाग अधिकारीहरुसहित भृकुटीमण्डपमा पुगेका महानगर प्रहरीहरुले त्यहाँका स्टल हटाइ दिएका हुन् । प्रक्रिया पूरा नगरी उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ […]
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य वृद्धि भएको छ । दिनभर जसो थपघट भइरहेको बजार अन्तिममा ५ अंकले बढेर २०४२.०७ विन्दुमा रोकियो । बिहीबार सेयर बजारमा ०.२५ प्रतिशतको वृद्धि हुँदा कारोबार रकम […]
विराटनगर । सेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्न माग गर्दै विद्यार्थी संगठनहरुले गरेको तालाबन्दीका कारण पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा नै स्थगित भएको छ । २८ जेठमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीले विश्वविद्यालयको परीक्षा व्यवस्थापन […]
विर्तामाड । पशुपक्षी सम्बन्धी कसुर मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक नगरपालिका ३ का ३२ वर्षीय पशुपति भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापा जिल्ला अदालतको […]
काठमाडौँ । अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथप्रचारप्रसार गरेको आरोपमा कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’सहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई बुधबार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायव उपरीक्षक लिलाराज डाँगी (डीएसपी)ले […]
काठमाडौं । श्रीमानको कुटपिटबाट गम्भीर घाइते भएको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-११ की दलित महिला सदस्य ज्ञानी बिकको मृत्यु भएको छ । घरायझी झगडामा यही जेठ २९ गते ज्ञानीलाई श्रीमान् शम्भु बिकले कुटपिट गरेका थिए । गम्भीर […]
शरणामति (झापा) । झापा गाउँपालिका वडा नं. ६, शरणामतिमा रहेको जनता माविलाई दुईवटा वित्तीय संस्थाहरुले संयुक्तरुपमा १५ वटा सिलिङ पङ्खा प्रदान गरेका छन् । बिर्तामोडस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्था (साकोस) लिमिटेड र आरएमडिसी […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा सञ्चालित निशुल्क पशु स्वास्थ्य शिविरमा नगरका ६ हजार ५३४ पशुको निशुल्क उउपचार गरिएको छ । नगरपालिकाको पशु स्वाथ्य सेवा शाखाको आयोजनामा वडा नं. १, २, ३ र १० मा सञ्चालित […]
मेचीनगर । मेचीनगर नगरपालिका–९ मा न्वारानको भोज खाएका २७ जना स्थानीयवासी विरामी परेका छन् । हाल उनीहरु सबैको उपचार आम्दा अस्पताल धुलाबारीमा भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले बताए । उनले भने अनुसार […]
विराटनगर । कोसी अस्पतालले ज्येष्ठ नागरिक (७० वर्षमाथि), अशक्त, गर्भवतीका लागि छुट्टै काउन्टर सञ्चालनमा ल्याएको छ । उनीहरूलाई टिकट र औषधि लिन सहज बनाउने उद्देश्यले छुट्टै काउन्टर सञ्चालनमा ल्याइएको हो । बुधबार विराटनगर महानगरपालिकाका मेयर […]