२०८३ वैशाख १४ सोमवार , ०७:४२:०६ बजे

Sajhamanch

समाज

सुर्खेत । त्रिपालबाट रातभर पानी चुहिरह्यो, ओसिलो जमिनको चिसो उस्तै छ। जाजरकोटको नलगाड नगरपालिका-४, बाउसेखोलाका ४५ वर्षीय मानबहादुर खड्का रातभरि अनिंदो बसे । भुइँ र त्रिपालको दोहोरो चिसोले खड्काकी सानी छोरी बिरामी छिन् । खड्काले […]

शुक्रवार, माघ १९, २०८०

काठमाडौं । प्रहरीले काठमाडौंको दरबारमार्गस्थित क्यासिनो प्यालेसबाट पक्राउ परेका नौजनामध्ये तीनजना सोही क्यासिनोका सञ्चालक गरेको खुलेको छ । सञ्चालक तीनैजना भारतीय नागरिक हुन् । काठमाडौं प्रहरीको विशेष टोलीले उनीहरूलाई बिहीबार राति पक्राउ गरेको थियो । […]

शुक्रवार, माघ १९, २०८०

इटहरी । हतियारसहित आएका एक व्यक्तिले शुक्रबार दिउँसो इटहरीको एक सुन पसलबाट सुन लुटेर लगेका छन्। माक्स लगाएर आएका एक पुरुषले मध्यान्ह १२ बजेतिर इटहरी वडा नं. ९ मा दिपेन्द्र चोकमा सञ्चालित महालक्ष्मी गहना पसलबाट […]

शुक्रवार, माघ १९, २०८०

मोरङ । विराटनगर महानगरपालिकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा भारत अररिया बस्ने ३५ वर्षीय सिकन्दर मण्डललाई बुधबार प्रहरीले पक्राउ गरेको छ । विराटनगर क्षेत्रबाट मोटरसाइकल चोरी भएको घटनाको जिल्ला प्रहरी कार्यालय […]

शुक्रवार, माघ १९, २०८०

काठमाडौं । रुसी सेनामा भर्ती भएकाका आफन्तहरूले नेपालीहरूलाई स्वदेश फर्काउन पहल गरिदिन सरकारसँग आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरूले रुसी सेनामा भर्ती भएका नेपालीलाई अहिले धेरै नै कठिन अवस्थामा रहेकाले उनीहरूलाई […]

शुक्रवार, माघ १९, २०८०

इलाम । इलामका विभिन्न क्षेत्रमा सुन्तला मासिँदै गएर उत्पादनमा कमी आएका बेला इलामको एउटा बगान भने उदाहरणीय बनेको छ । बीस रोपनी क्षेत्रफलमा इलाम नगरपालिका–५ बरबोटेका किसान सामवेद चापागाईंले गरेको सुन्तला खेती लोभलाग्दो छ । […]

शुक्रवार, माघ १९, २०८०

सर्लाही । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर, सर्लाहीमा कार्यरत ट्राफिक प्रहरी जवानमाथि छुरा प्रहार भएको छ । महोत्तरीको गौशाला नगरपालिका–३ घर भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीमा कार्यरत ट्राफिक प्रहरी जवान प्रमोद महतोमाथि […]

शुक्रवार, माघ १९, २०८०

काठमाडौं । रुसी सेनामा भर्ना भएका नेपालीका परिवारले उद्धारका लागि सरकारसँग आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सेनामा भर्ना भएका नेपालीका परिवारले सरकारसँग सहयोग मागेका हुन् । उदयपुरकी टिना घिमिरेले आफ्नो श्रीमान […]

शुक्रवार, माघ १९, २०८०

काठमाडौं । मकवानपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । चितवनको माडी नगरपालिका–१२ का २० वर्षीय कोरेस चेपाङको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबार बेलुका करिब ७ बजेर ४० मिनेटमा मनहरी गाउँपालिका–६, सुनादेवी […]

शुक्रवार, माघ १९, २०८०

काठमाडौं । दाङ र कैलालीमा आगोले जलेर दुई जनाको मृत्यु भएको छ । मृतक दुवै महिलाहरु हुन् । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ कटकुइयाँकी ४४ वर्षीया लक्ष्मी चौधरीको गएराति खाना पकाउने क्रममा जलेर मृत्यु […]

शुक्रवार, माघ १९, २०८०