२०८२ मंसिर २९ सोमवार , ०९:५१:०१ बजे

Sajhamanch

समाज

शिवसताक्षी । झापाको ऐतिहासिक तथा धार्मिक क्षेत्र चिल्लागढ धाममा राष्ट्रिय विभुति महागुरु फाल्गुनन्द लिङदेनको १३९ जन्म जयन्ती मनाइने भएको छ । शिवसताक्षी ९ स्थित कनकाई माईको किनारमा रहेको धार्मिक क्षेत्र चिल्लागढ धाममा यही कार्तिक २५ […]

शनिवार, कार्तिक ११, २०८०

काठमाडौँ । काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)मा यसपालिको दसैँ तुलनात्मक रुपमा शान्तिपूर्ण रहेको पाइएको छ । विगतका तुलनामा दसैँ शान्तिपूर्ण भएको र कुनै ठूला घटना, दुर्घटना नभएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जानकारी […]

शनिवार, कार्तिक ११, २०८०

काठमाडौं । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डीएसपी भीमलाल भट्टराई निलम्बनमा परेका छ्न् । महिला प्रहरी कर्मचारीमाथि मादक पर्दाथ सेवन गरेर अभद्र व्यवहार गरेको उजुरी परेपछि उनी निलम्बनमा परेको प्रहरी प्रवक्ता डीआईजी कुबेर कडायतले जानकारी […]

शनिवार, कार्तिक ११, २०८०

काठमाडौं । नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् दसैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ […]

शनिवार, कार्तिक ११, २०८०

काठमाडौं । छायाँनाथ रारा नगरपालिका–६, मुगुमा एकैपरिवारका ४ जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय, मुगुका डीएसपी वीरेन्द्र थापाका अनुसार, स्थानीय श्रीदेवी बोहोरासहित उनका दुई छोरा र एक छोरीको हत्या गरिएको अवस्थामा शव भेटिएको […]

शुक्रवार, कार्तिक १०, २०८०

काठमाडौं । अभिनेता प्रकाश घिमिरेलाई थप उपचारका लागि काठमाडौं ल्याइने भएको छ । भिरबाट लडेर घाइते भएका उनलाई थप उपचारका लागि काठमाडौं ल्याउन लागिएको हो । “प्रकाश दाइको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं […]

शुक्रवार, कार्तिक १०, २०८०

काठमाडौं । मुगुको छायानाथ रारा नगरपालिका ६ मा मन्दुमा तीनजनाको शव फेला परेको छ । उनीहरुको हत्या भएको आशंका गरिएको घटनास्थल पुगेका डीएसपी वीरेन्द्र थापाले जानकारी दिए । “हत्याको आशंका गरिएको छ,” उनले भने, “तीन […]

शुक्रवार, कार्तिक १०, २०८०

बाँके । बिहीबार साँझ ६ बजेदेखि कोहलपुर नगरपालिका-२, दीपनगरका कुशल थापाले आफ्नै २० दिनका बच्चालाई बन्धक बनाइरहेका थिए । खुकुरी बोकेर कोही आए मार्ने धम्की दिइरहेका थिए । उद्धार गर्न पटकपटक प्रयास गर्दा पनि केही […]

शुक्रवार, कार्तिक १०, २०८०

काठमाडौँ । विजयादशमीको दिनदेखि सुरु भएको टिका थाप्ने क्रम आज चौथो दिन पनि जारी छ। घटस्थापनादेखि नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम […]

शुक्रवार, कार्तिक १०, २०८०

काठमाडौं । यही कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राति १ः१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४ः१९ बजेदेखि नै सुरु हुने समितिका सदस्य समेत रहेका […]

शुक्रवार, कार्तिक १०, २०८०