२०८२ पौष १ मङ्गलवार , ०६:१९:२७ बजे

Sajhamanch

समाज

काठमाडौं । मुगुमा एकै परिवारको चारजनाको सामूहिक हत्या भएको एक साता बित्दा पनि प्रहरीले आरोपित पक्राउ गर्न सकेको छैन । १० कार्तिकमा मुगुको छायाँनाथ रारा नगरपालिका–६ मन्दुकी २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय मनोज, ९ […]

बिहिवार, कार्तिक १६, २०८०

काठमाडौं । ट्राफिक नियम उल्लङ्घनविरुद्ध काठमाडौं उपत्यकामा कारबाही अभियान तीव्र पारिएको छ । प्रहरीले एक सातामै उपत्यकाका विभिन्न क्षेत्रबाट १२ हजार ७११ चालकमाथि कारबाही गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यही दसैँलगत्तै […]

बिहिवार, कार्तिक १६, २०८०

वीरगञ्ज । मौसमा आएको परिवर्तनसँगै पर्सामा रुघाखोकी, ज्वरो र डेङ्गीका बिरामीको चाप बढेको छ। बिहान तथा बेलुका जाडो र दिउँसो हुने गर्मीका कारण सहरी क्षेत्र तथा ग्रामीण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामी निकै बढेका छन्। […]

बिहिवार, कार्तिक १६, २०८०

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हमासको नियन्त्रणमा रहेका नेपालका विपिन जोशीलाई उद्धारका लागि गम्भीर पहलकदमी गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। इसरायल पढ्न गएका नेपाली विद्यार्थी जोशी बेपत्ता छन्। जोशी हमासको नियन्त्रणमा रहेको इसरायलले […]

बिहिवार, कार्तिक १६, २०८०

काठमाडौं । सरकारले राधिका अर्याल र विश्वबाबु पुडासैनीलाई सचिवमा बढुवा गरेको छ । निजामती सेवाका सचिवहरु डा. दामोदर रेग्मी र अर्जुनजंग थापा उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि अर्याल र पुडासैनी सचिव बनेका हुन् । बिहीबार […]

बिहिवार, कार्तिक १६, २०८०

काठमाण्डौ । देशभरका सबै सरकारी कार्यालय आजदेखि दिउँसो ४ बजेसम्म मात्र खुल्ने भएका छन् ।सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सबै सरकारी कार्यालय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म […]

बिहिवार, कार्तिक १६, २०८०

धनगढी । डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १९ जना घाइते भएका छन् । बुधबार साँझ भीमदत्त राजमार्गअन्तरगत जोरायल गाउँपालिका–१ घोरडीमा सुपप्र ०१००२ त ६७२३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा १८ वर्षका […]

बिहिवार, कार्तिक १६, २०८०

भारतमा गत वर्ष भएका सवारी दुर्घटनामा परी एक लाख ६८ हजार ४९१ जनाको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ। एक वर्षमा चार लाख ४३ हजार ३६६ जना घाइते भएका तथ्यांकमा उल्लेख छ।भारतको संघीय सडक यातायात […]

बिहिवार, कार्तिक १६, २०८०

शिवसताक्षी । पूर्वमा पहिलो पल्ट निर्माणको थालनी गरिएको सौर्य उत्पादनको काम अन्तिम चरणमा पुगेको छ। झापा इनर्र्जीले सौर्य उर्जा उत्पादनका लागि प्लान्ट जडान सुरु गरेसँगै सौर्य उत्पादनको मिति नजिकिदै गएको हो । शिवसताक्षी ४ मा […]

बुधवार, कार्तिक १५, २०८०

काठमाडौं । बारामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । सिम्रौनगढ नगरपालिका–८, कचोर्वा बस्ने ५५ वर्षीया सैलदेवी साहको बुधबार दिउँसो मृत्यु भएको हो । आफ्नै घरमा लिपपोत गर्ने क्रममा पंखाको तारबाट करेन्ट लागेर मृत्यु […]

बुधवार, कार्तिक १५, २०८०