२०८२ पौष १ मङ्गलवार , ०३:०६:३० बजे

Sajhamanch

समाज

काठमाडौं । उर्लाबारी घटनाका घाइतेमध्ये काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचाररत आठजनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । उपचाररत २५ मध्ये आठजनाको अवस्था गम्भीर रहेको कीर्तिपुर अस्पतालका जलन उपचार विभाग प्रमुख डा. किरण नकर्मीले बताए । […]

बिहिवार, कार्तिक ३०, २०८०

कमल । कमल गाउँपालिका–३ सहिदगेट नजिकै हिजो भैँसीसित मोटरसाइकल ठोक्किंदा एक जनाको युवकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । को २१ प ७७ नम्बरको मोटरसाइकल बुधबार भैंसीसँग ठोक्किएको हो । उक्त […]

बिहिवार, कार्तिक ३०, २०८०

कश्मिर (भारत) । जम्मु–कश्मिरको डोडा भन्ने स्थानमा हिजो बुधबार एउटा यात्रुबाहक बस दुर्घटना हुँदा ३९ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । भारतीय सरकारी अधिकारीहरुका अनुसार घुम्तीमा बस नमोडिँदा करिब ३०० […]

बिहिवार, कार्तिक ३०, २०८०

दूधौली (सिन्धुली । सवारी ज्यान मुद्दामा गत असोज १७ गतेदेखि पूर्वपक्षका लागि सिन्धुली कारागारमा रहेका एकजना थुनुवाको मृत्यु भएको छ । दूधौली नगरपालिका वडा नं. १० का ३० वर्षीय विमल थापाको मृत्यु भएको जिल्ला प्रहरी […]

बिहिवार, कार्तिक ३०, २०८०

काठमाडौं । नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदै छ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र […]

बुधवार, कार्तिक २९, २०८०

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द नगर्ने इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्ने चेतावनी दिएको छ । मंगलबार एक सूचना जारी गर्दै प्राधिकरणले टिकटक बन्द गर्न आफूले दिएको निर्देशन नमाने कारबाही गर्ने चेतावनी दिएको हो […]

मङ्गलवार, कार्तिक २८, २०८०

काठमाडौँ । वरिष्ठ बालसाहित्यकार शान्तदास मानन्धरको ९० वर्षको उमेरमा निधन भएको छ । स्थानीय बयोधा अस्पतालमा उपचारका क्रममा आज उनको निधन भएको साहित्यकार प्रा जगत् उपाध्यायले बताए। स्वर्गीय मानन्धर पहिलो पारिजात बाल साहित्य सम्मान २०७०, […]

मङ्गलवार, कार्तिक २८, २०८०

झापा । देउसी खेल्न भनी सोमबार घरबाट बाहिरिएका मेचीनगर १० धुलाबारीका ३० वर्षीय भरत जैसवाल आज दिउँसो मृत फेला परेका छन । इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक रोहित शर्माले पारिवारिक स्रोतलाई उल्लेख गर्दै मृतक […]

मङ्गलवार, कार्तिक २८, २०८०

बैतडी ।बैतडीमा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ। डिलासैनी गाउँपालिका–७ का ५० वर्षीय नरेन्द्रबहादुर ऐरको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए। सोमबार राति ८ बजे […]

मङ्गलवार, कार्तिक २८, २०८०

जनकपुरधाम । गत भदौ महिनासम्म धनुषाको मिथिला नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका र बटेश्वर गाउँपालिकामा विद्युत ट्रान्सफर्मर चोरीको घटना निकै हुन्थ्यो । टान्सफर्मर चोरीका घटना विद्युत प्राधिकरण वितरण केन्द्र र इलाका प्रहरी कार्यायल सखुवा महेन्द्रनगरका कर्मचारीको लागि […]

मङ्गलवार, कार्तिक २८, २०८०