जनकपुरधाम । मिटरब्याजलाई अनुचित लेनदेन मान्ने विधेयक प्रतिनिधिसभाबाट पारित भएको खुसीमा मिटरब्याज पीडितले जनकपुरमा र्याली गरेका छन् । मिटरब्याज पीडित संघर्ष समितको आयोजनामा धनुषा, महोत्तरी र सिरहाका पीडितहरूले र्याली निकालेका हुन् । सरकारले बनाएको कानुन […]
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले ९ जना प्रहरी अधिकारीलाई विशेष बढुवा गरेका छन् । कुँवरले एक जना प्रहरी नायब निरीक्षक, दुई जना प्रहरी सहायक निरीक्षक, ५ जना सहायक हवल्दार र एक जना जवानलाई […]
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले मैतीदेवीबाट पशुपतिनाथ मन्दिरसम्म धार्मिक पदयात्रा गरेको छ । राप्रपाका नेता कार्यकर्ता सोमबार मैतीदेवी मन्दिरमा भेला भएर कलशसहित पशुपति मन्दिरसम्म धार्मिक पदयात्रा गरेका हुन् । पदयात्रामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरु […]
काठमाडौं । झापा र दाङमा बलात्कार आरोपमा दुईजना पक्राउ परेका छन् । झापामा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा अर्जुनधारा नगरपालिका–१ बस्ने ५९ वर्षीय नरेश रसाईलीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । रसाइलीले ती […]
काठमाडौं । काठमाडौं महानगरपालिका–६, बौद्धमा जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँमा डेरा गरी बस्ने चितवन भरतपुर महाननगरपालिका–११ भोजाङ घर भएका ५० वर्षीय जगतबहादुर गुरुङसमेत रहेका छन् । गुरुङकै कोठामा […]
काठमाडौं । चरा ठोक्किँदा इन्जिनमा आएको खराबीका कारण नेपाल एयरलाइन्सका दुबै न्यारोबडी जहाज ग्राउन्डेड भएका छन् । यसमध्ये एन–एकेडब्यू जहाज मर्मतपछि सोमबार साँझ नियमित उडानमा जाने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । उनका अनुसार […]
काठमाडौँ । कास्की रूपा गाउँपालिका-३ पोल्याङ ठाँटिथरमा बस र मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा मोटरसाइकलमा सवार लमजुङको मध्य नेपाल –६ भोर्लेटारका २३ […]
काठमाडौं । आज साउन १ गते साउने संक्रान्ति अनि नेपाली गाउँघरमा लुतो फाल्ने दिन पनि । असारभर खेतीपाती गर्दा हिलोका कारण लाग्न सक्ने छालासम्बन्धी रोगबाट बचाउने विश्वासमा लुतो फाल्ने चलन चलेको बुढापाकाहरु बताउँछन् । यसको […]
काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा फेरि अवरोध गरिएको छ । नुवाकोट र धादिङका स्थानीयले बन्चरेडाँडास्थित ल्यान्डफिल साइटमा फोहोर विसर्जनमा अवरोध गरेका हुन् । नुवाकोटको ककनी गाउँपालिका–२ र धादिङको धुनीबेँसी नगरपालिका–१ का स्थानीयवासी सडकमा उत्रिएर […]
काठमाडौं । साउने सोमबारको दिन पशुपतिनाथ मन्दिरमा ७ हजार ५०० रुपैयाँ भन्दा कमको विशेष पूजा नगराइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका अनुसार वासुकीनाथ मन्दिरमा ३ हजार १०० रुपैयाँभन्दा कमको विशेष पूजा गराइने […]