२०८२ पौष ३ बिहिवार , ०६:४१:१५ बजे

Sajhamanch

समाज

काठमाडौं । प्यालेस्टिनी चरमपन्थी समूह हमासले थप १७ जनालाई नियन्त्रणबाट मुक्त बनाएको छ । तर नियन्त्रण मुक्त भएकाको सूचीमा नेपालका विपिन जोशी छैनन् । हमासले १३ इजरायली र ४ थाई नागरिकलाई मुक्त गरेको बीबीसीले जनाएको […]

आइतवार, मंसिर १०, २०८०

काठमाडौं । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को ९१ औं महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर अष्ट्रिया प्रस्थान गरेका छन् । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान […]

आइतवार, मंसिर १०, २०८०

भरतपुर । चितवनको माडीमा चक्रशिला (शालिग्राम) स्थापना गरिएको छ । पर्वतको कुश्माबाट ल्याइएको उक्त चक्रशिला माडीको खैरहनीस्थित चक्रतीर्थ धाममा राखिएको छ । बाह्र फिट अग्लो, १० फिट चौडाइ र साढे दुई फिट मोटाइ भएको करिब […]

आइतवार, मंसिर १०, २०८०

काठमाडौं । सूर्यविनायक-रत्नपार्क रुटमा एक महिनामात्र मात्र चलेर स्थगित गरिएको द्रुत बस सेवा आजदेखि फेरि सुरु भएको छ । थप ११ वटा बस थपेर साविककै रुटमा आज बिहान साढे आठ बजेदेखि बसहरु चलाइएको छ । […]

आइतवार, मंसिर १०, २०८०

काठमाडौं । देशभर दैनिक एक हजार २०० युनिट रगत माग हुने गरेको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ । काठमाडौंमा मात्रै दैनिक ३५० युनिट माग हुने गरेको छ । नेपाल रेडक्रस सोसाइटी, समन्वय सेवा विभागका निर्देशक […]

आइतवार, मंसिर १०, २०८०

बिर्तामोड । झापाको बिर्तामोड ९ निवासी विपिन नेपालको परिवारलाई संजिवनी बचत तथा ऋण सहकारी संस्थाले ५ लाख ५० हजार रुपैयाँ उपचार सहयोग प्रदान गरेको छ । शनिबार संजिवनी साकोसबाट सञ्चालक र कर्मचारीहरु घाइते नेपालको गरामनीस्थित […]

आइतवार, मंसिर १०, २०८०

दार्चुला । दार्चुला–बैतडी जोड्ने कर्कले पुलमा ठूला गाडी चलाउन रोक लगाइएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका–३ कर्कले र बैतडीको डिलाशैनी गाउँपालिका–३ रुद्रेश्वर जोड्ने चमेलिया नदीमाथिको बेलिब्रिज भासिएपछि ठूला गाडीको आवागमनमा रोक लगाइएको हो ।चमेलिया जलविद्युत् […]

आइतवार, मंसिर १०, २०८०

गाजामा पक्राउ परेका थप १३ जना इजरायली बन्धक र ४ जना थाई नागरिकलाई हमासले रिहा गरेको छ । उनीहरुलाई हमास समूहले रेडक्रसको जिम्मा लगाएको बीबीसीले जनाएको छ ।गएराति हमासले इजरायली र थाई गरी १७ जनालाई […]

आइतवार, मंसिर १०, २०८०

काठमाडौं । देशमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ […]

आइतवार, मंसिर १०, २०८०

काठमाडौं । वैदेशिक रोजगार विभागले रोजगारीका लागि बेलायत जान आवेदन दिएका मध्ये ७१ जना नर्सको नाम छनोट गरेको छ।विभागले रोजगारीका लागि बेलायत जान आवेदन दिएका ७ सय ७१ जनाको लिष्टबाट ७१ जना छनोट गरेको हो।आवेदनका […]

आइतवार, मंसिर १०, २०८०