२०८२ पौष ४ शुक्रवार , ०४:५८:३५ बजे

Sajhamanch

समाज

काठमाडौँ । बर्दियामा कार्यरत प्रहरी नायव निरीक्षकले घुस मागेको भन्दै अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। बर्दिया बढैयाताल गाउँपालिका ६ मैनापोखरस्थित ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक पवन साउदले लागू औषधको […]

मङ्गलवार, मंसिर १२, २०८०

जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिका- ४ भडरियास्थित आँप बगैँचामा परालले छोपिएको अवस्थामा महिलाको शव फेला परेको छ । मंगलबार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा धनुषाका प्रहरी उपरीक्षक (एसपी) मित्रबन्धु शर्माको टोली […]

मङ्गलवार, मंसिर १२, २०८०

जनकपुरधाम । धनुषामा एउटै मञ्चमा १३ जोडीले सामूहिक रूपमा बिना दाइजोको विवाह गरेका छन् । मिथिला नगरपालिका–२ स्थित सतलोक आश्रममा उनीहरूले दाइजोमुक्त विवाह गरेका छन् । शन्त रामपाल महराजले स्थापना गरेको आश्रममा ५१० औँ तीन […]

मङ्गलवार, मंसिर १२, २०८०

काठमाडौँ । सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले तीन महिनाभित्रै निर्माणाधीन धरहरातर्फको मात्रै काम सकेर सर्वसाधारणको लागि खुलाउने तयारीमा जुटेको छ। अहिले निर्माणाधीन धरहरा परिसरको संरचनाको समष्टिगत भौतिक प्रगति ९० […]

मङ्गलवार, मंसिर १२, २०८०

झापा । कोसी प्रदेशको विशेष नगदेबाली चिया, अलैँची, अदुवा र अम्रिसो निर्यात वृद्धि भएको छ । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८०/८१ को त्रैमासिक अवधिमा दुई अर्ब ५९ करोड ८६ लाख रुपैयाँबराबरको चार हजार […]

मङ्गलवार, मंसिर १२, २०८०

काठमाडौँ । बाँकेको डुडुवा गाउँपालिका–१ स्थित टेपरीमा राम कुमार बाहुनको खेतमा १४ वर्षीया रिता हरिजन मृत अवस्थामा फेला परिन् । गत कार्तिक १४ मा रिता मृत अवस्थामा फेला परेको कुरा सो ठाउँमा ट्याक्टरले खेत जोतिरहेका […]

मङ्गलवार, मंसिर १२, २०८०

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईँले पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई टेलिफोन गरेर आफ्नो अभियानको समर्थन गरेको दाबी गरेका छन्। सामाजिक सञ्जालमा भाइरल भिडियोमा प्रसाईँले आफूलाई राजाले टेलिफोन गरेर ‘आइ एप्रिसिएट यु, गो अ हेड’ भनेको उल्लेख […]

मङ्गलवार, मंसिर १२, २०८०

काठमाडौं । प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा प्रहरीले दुर्गा प्रसाईंका १५ जना समर्थकलाई पक्राउ गरेको छ । सोमबार काठमाडौंको गौशालामा भएको प्रदर्शनमा प्रहरीमाथि ढुंगामुढा भएको थियो । पक्राउ पर्नेमा आफूलाई धार्मिक गुरु बताउने श्रीनिवास आचार्य सहित […]

मङ्गलवार, मंसिर १२, २०८०

काठमाडौं । सातै प्रदेशका गृहमन्त्री (आन्तरिक मामिला)हरू अहिले काठमाडौंमा छन् । उनीहरूले अब ढिलाइ नगरी प्रहरी समायोजन गर्न केन्द्र सरकारलाई दबाब दिन थालेका छन् । सोही मागसहित आज सातै प्रदेशका गृहमन्त्रीहरूले केन्द्र सरकारका उपप्रधान एवं […]

मङ्गलवार, मंसिर १२, २०८०

जाजरकोट । कात्तिक १७ गते राति रामीडाँडा केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युटको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन् । त्रिपालका सहारामा बस्नुपर्दा चिसोका कारण उनीहरूलाई विभिन्न खालका स्वास्थ्य […]

मङ्गलवार, मंसिर १२, २०८०