२०८२ पौष १ मङ्गलवार , ०३:२४:४१ बजे

Sajhamanch

समाज

काठमाडौँ । बजारमा प्रेस्क्रिप्सन बिना नै औषधि बिक्री वितरण भएको पाइएको छ । औषधि व्यवस्था विभागको नियमित निरीक्षणको क्रममा प्रेस्क्रिप्सन बिना औषधि विक्री वितरण भएको पाइएको हो । बजारमा प्रेस्क्रिप्सन बिना नै औषधि बिक्री वितरण […]

शुक्रवार, मंसिर १५, २०८०

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएको छ। शुक्रबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटाएको हो। निगमले बिहीबार एक विज्ञप्ति जारी गरी पेट्रोलमा लिटरको दुई रूपैयाँ […]

शुक्रवार, मंसिर १५, २०८०

काठमाडौँ । आज विश्व एड्स दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। हरेक वर्ष डिसेम्बर १ तारिखका दिन मनाइने विश्व एड्स दिवसको यस वर्षको नारा ‘समुदायको नेतृत्वमा एड्सलाई अन्त्य गरौं’ तय गरिएको छ। ३५ […]

शुक्रवार, मंसिर १५, २०८०

बाँके । पूर्वपश्चिम राजमार्गमा गएराति बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौं गइरहेको बसले ठक्कर दिँदा राप्तिसोनारी गाउँपालिका–८ ओभरीका ४० वर्षीय केशव कुँवरको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको […]

शुक्रवार, मंसिर १५, २०८०

काठमाडौं । प्यालेस्टाइनी लडाकु समूह हमाससित युद्धविरामको सातौँ दिन बिहीबार गाजाबाट थप आठ इजरायली बन्धक मुक्त गरिएको छ । इजरायलले पनि थप ३० प्यालेस्टाइनी बन्दीलाई जेलबाट रिहा गरेको जनाएको छ । युद्धविराम लम्ब्याउनेबारे वार्ता जारी […]

शुक्रवार, मंसिर १५, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमणको क्रममा छुटेका यात्रु अझै अलपत्र अवस्थामा छन्। फ्लाइट नम्बर ‘आरए २२९’ को जहाजमा टिकट काटेकामध्ये ३१ जना यात्रुहरूलाई नेपाल एयरलाइन्सले समय तालिका परिवर्तन गर्दै बुधवार विमानस्थलमा छाडेपछि उनीहरू अलपत्र […]

शुक्रवार, मंसिर १५, २०८०

काठमाडौं । देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना छ । पहाडी भू–भागमा वर्षा र हिमपातको सम्भावना छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।पश्चिमी वायुको सामान्य प्रभाव रहँदा आज […]

शुक्रवार, मंसिर १५, २०८०

पश्चिमी भारतको गुजरात राज्यमा नक्कली सिरप (पेय पदार्थ) सेवन गर्दा दुई दिनमा कम्तीमा पाँचजनाको मृत्यु भएको छ भने अन्य दुईजना अस्पताल भर्ना भएका छन्।प्रहरीले बिहीबार जनाएअनुसार सो घटना गुजरातको राजधानी गान्धीनगरबाट ६७ किलोमिटर दक्षिणपूर्वमा रहेको […]

शुक्रवार, मंसिर १५, २०८०

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)अन्तर्गत शुक्रबार वीरगञ्ज युनाइटेड एफसी र चितवन एफसी प्रतिस्पर्धा गर्दैछन्।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे शुरु हुने खेलमा यी दुवै टिम पहिलो जितको खोजीमा हुनेछन्। वीरगञ्ज यसअघि पहिलो खेलमा धनगढी […]

शुक्रवार, मंसिर १५, २०८०

विराटनगर । मोरङको उर्लाबारीमा ट्रकले ९ वटा सवारी साधनलाई ठक्कर दिँदा २ जना घाइते भएका छन् । बिहीबार दिउँसो सहचालकले हाँकेको ट्रकको ठक्करबाट अटोरिक्सा चालक दुई जना घाइते भएका हुन् । दुर्घटनापछि ट्रक चालक फाकफोकथम […]

बिहिवार, मंसिर १४, २०८०